हेलो @NepalPoliceHQ@valleytraffic
निवासभित्र बिना हेल्मेट बाइक कुदाउनु कानुन उलंघन हो भने सडकमै बिना सिटबेल्ट गाडी कुदाउनु के हो? त्यसमाथि मुख्य जिम्मेवारले यस्तो गरे दोब्बर जरिवाना तिराउने व्यवस्था छ क्यारे, हैन?
कांग्रेसको उदेकलाग्दो किचलो
नेपाली कांग्रेसका नेताहरूबिच अहिले भइरहेको 'लेनदेन' र 'सम्झौता'बारेका समचार उदेक मानेर पढिरहेको छु।
मलाई पुराना पुस्ताका नेताहरूप्रति धेरै गुनासो छैन । उनीहरूले अहिले जे गरिरहेका छन् त्योबाहेक केही गर्न जानेका छैनन् । यही गरिरहने छन् ।
गगन, विश्वप्रकाश र विशेष महाधिवेशनबाट चुनिएका अरू नेताहरूले चाहिँ पार्टीमा भएका पुराना पदाधिकारी जोगाउन किन मरिहत्ते गरेका होलान् ?! यसका लागि अन्तहिन छलफल र सम्झौता किन गरिरहन परेको होला ?
कतिजना पुराना, नाम चलेका नेतालाई समेटेर रास्वपाले गएको निर्वाचनमा दुइतिहाई ल्याएको हो ?! शेखर, मीनबहादुर, पूर्ण, प्रकाशमानको अनुहार देखाएर भविष्यमा कति जनताको मन जित्ने विचार छ ?!
गगन, विश्वप्रकाशले विशेष महाधिवेशन गरेको 'अब पहिलेको काइदा, ध्यान, शैलीले पार्टी चल्दैन -नयाँ ढङ्गले संगठित हुनुपर्छ' भनेर होइन ? भएभरका घिसापिटालाई फकाउन किन समय र ऊर्जा खर्च गरेको ?! यही हो पार्टीलाई सशक्त र सान्दर्भिक बनाउने तरिका ?!
समाचार हेर्दा त नेपाली कांग्रेस इतर र भितरको लडाईंले नै अर्को ५ वर्ष थला पर्ला जस्तो देखियो ।
कि कसो ?!
गाडी दुर्घटना भएको २४ घण्टा बित्दा पनि गाडीमा सवार यात्रुको संख्याबारे प्रशासन बेखबर छ । जबकी सुर्खेतबाट साङ्गेतडा पुग्दासम्म ४–५ वटा चेक पोस्टमा गाडीको इन्ट्री गराइन्छ ।
#Onlinekhabar#KarnaliAccident
https://t.co/y8AvQBb8MP