युएसए र चीन विच वढेको व्यापार संघर्ष, यस को पक्ष वा विप़क्षमा नलागी ति दुइ विचको संघर्षको प्रभाववाट वच्न युरोपियन युनियनले शुरु गर्न खोजेको एन्टी डम्पिंग ट्यारिफ ले विश्वव्यापि संकट निम्तीने लक्षण देखिएकोछ।नेपालले यस जोखिमको सामना गर्ने रणनिती वनाउन नसको गंभिर स्थिती आईलाग्छ।
नेकपा एमाले र ��ेकपा माओवादी क��न्द्रविच एकता प्रकृया को टुंगो लगाउन गठित प्रतिवेदन मस्यौदा र पार्टी को संगठन र जनवर्गिय संगठन लाइ एकिकृत गर्न विधि र विधान निर्माण गर्न गठित कार्यदलले पार्टी एकता संयोजन समितीको वैठकमा वैसाख९गते पार्टी एकता गर्नेगरी प्रतिवेदन पेस गर्यो।वैठकपछि फोटो।
हिजो वसेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलको पहिलो वैठक पेरिस डांडांमा वस्यो र अर्को वैठक १५ गते धुम्वाराहीमा वस्नेछ। वैठकमा दुइ पार्टीका सांगठानिक अभ्यास र संरचनाहरुको जानकारी आदान प्रदान भयो।
आज वसेको स्थायी कमिटी वैठकले पार्टी अध्यक्ष कमरेड केपी ओलीलाइ प्रधानमन्त्री मा प्रस्ताव गर्ने निर्णय गर्यो र पार्टी एकताको वारे छलफल गर्यो र पार्टी एकता अन्तीम टुंगोमा पुगिरहेको वारे स्पस्ट पारियो।
भोली ३ वजे दुइ ��ार्टी विचको कार्यदल वैठक सिंहदरवार को संसदिय दलको कार्यालयमा वस्दैछ र संभवत प्रदेस मुख्यमंन्त्री, मंत्री र सभामुख, उपसभामुख को वॉडफॉड को टुंगो लगाउन सकिन्छकी?
आजको पार्टी एकता संयोजन समितीको वैठकले नेकपा(एमाले)र माओवादी केन्द्रविच रास्ट्रीयसभाको सीट वॉडफॉडलाइ अनुमोदन गर्यो र आगामी सरकारको सुसासन र विकासको कार्यक्रम सुझाव कार्यदल ��ठन गर्यो।
जव जव चितवन जाने टुंगो हुन्छ तव अचानक स्थाइ कमिटी वैठक को खवर आउंछ, रुटिन मिलाउनै गाहारो पर्यो।भोलि पनि दुइ वजे वैठकको खवर आयो तर १२ वजे को टिकट वनाइ सकियो । परेन त फसाद!
केन्द्रीय सरकार भन्दा प्रदेस सरकार पहिले वन्ने पक्का भो , किनभने प्रदेसका MLA हरुले सपथ नलिइ रास्ट्रीयसभामा मत हाल्न पाउंदैनन् र सपथ लिनलाइ प्रदेससभाको वैठक वस्नुपर्छ र त्यससंगै प्रदेस संसदिय दलको वैठक वसि नेताको चुनाव हुनेछ।