६२/६३ तिर संबिधान, संघियता ह्याम्डा त्याम्डा, ल���डा लहसन भनेर बरालिएका दुई पैसे काँग्रेस एमालेलाई दोडा केडाले फन्फनी घुमाईचन् । आतंकवादीका मतियारहरु छट्पटिएको देख्दा मन रमाइच ! देश मुजी बेचओ कि राखओ मलाई बाल हो !
हुनुपर्छ 'चमेलि' सबैलाइ बराबर्।
प्राइभेट सेक्टर हुदैमा - अपरा��� माफ?
being rich and industrialist doesn’t mean you are above law for your financial crime, no you are not exempt.
रातो बंगला लगायतका राम्रा शैक्षिक संस्थाहरुले असली सुकुम्बासी बालबालिका हरुलाई स्कुल स्थानान्तरण र सुफत मूल्य भर्ना मौका प्रदान गरिदिए देशै भरिका अन्य स्��ुलहरुलाई समेत नैतिक प्रतिबद्धता उदाहरण हुने थियो। सरकारको मुख ताक्नु मात्र भन्दा टाल्नु रमाईलो हुन्थ्यो कि?@KanakManiDixit