२०१९ ले जन्माएका केही उखान 🤣
१ - हामी यस्तै त हो नि ब्रो ।
२ - बिच्च बिच्चमा ।
३- मान्छेका दुख नि !
४ - नेपालीले पायो भने गर्छ ।
५- तपाई बढ्ता बोल्दै हुनुहुन्छ ।
एउटा कुरा थाहा छ ? आफ्ना कुरा राख्दा, प्रगति सुनाउँदा, परिचय गराउँदा, ज्ञान बाँड्दा अर्काका साना-तिना प्रयास र उपलब्धिलाई नहियाई, अनावश्यक तुलना नगरी र वार्तालापमै नल्याई पनि सुनाउन सकिन्छ नि ।
ए थाहा छ ? त्यसोभए व्यवहारमा देखाउनस् न त ! 🙄
म नेपालीको जिन्दगी-
१. कालापानी
२. सगरमाथा
३. बुद्ध
४. सिता
५. डलर युद्ध
६. खुल्ला दिशा मुक्त
७. निजगढ
८. तराइ, पहाड, हिमाल
९. प्रजातन्त्र, लोकतन्त्र, गणतन्र
अनि समय रहे
१०. समानता
मै जाने भयो 🇳🇵
एकै बसाई सक्काईयो परशु प्रधान र गोविन्द गिरी प्रेरणा द्वयकृत संयुक्त उपन्यास “विसर्ग”। एउटा जालोमा माकुरोले राज्य गरेझैं भष्टाचार-घुसखोरीको स��्जाल बुनेर कसरी नयाँ थिती बनाएकाछन् यो उपन्यासको मुख्य कथानक रहेछ । मिठो रह्यो रमासँगको आदर्शवादी समय ।