प्रेम र यौनवर्जित समाजका महिलाहरूलाई समान रूपमा त्यस्तो निषेध लागू नगरेरै पनि उनीहरूको यौनिक स्वतन्त्रतालाई फरक-फरक पृष्ठभूमिको आधारमा नियन्त्रण गरिएको छ। https://t.co/eJYVAlVFTt
गत भदौ २३-२४ मा भएको जेन-जी आन्दोलनपश्चात् सिर्जित नयाँ राजनीतिक परिवेशमा नेफिन, नेफिनसम्बद्ध जातीय संस्था एवं आदिवासी आन्दोलनका अरू ‘कर्ता’ संस्थाहरूले स्पष्ट धारणा राख्न सकेनन्।
@commonsnepal@Kailash1819@IndigenousIwB
https://t.co/mTA7xjmJ86
अहिले पनि हाम्रो समाजमा 'जेंडर' र 'फेमिनिस्ट' भन्ने शब्दहरूले प्रायः नकारात्मक प्रतिक्रिया उत्पन्न गर्छन्। यस्तो किन हुन्छ? के हामीले यो विषयलाई राम्ररी उठाउन नसकेको हो ? पितृसत्ता, नारीवाद, र लैंगिक समानताको सेरोफेरो मा लेखक अर्चना थापा@archana_thapa र अनुसन्धानकर्ता कैलाश राई @Kailash1819 संग मेरो कुराकानी नो फिल्टर, नो फ्रिल्समा। @yodhakal@Shilapatra
विश्व आदिवासी दिवस, २०२४ को सन्दर्भमा अध्येता कैलाश राइको यो लेख हामी तपाईहरुसँग साझा गर्न चाहन्छौं । International Day of the World's Indigenous Peoples
@Kailash1819
https://t.co/WD0DiIVDCS
कैलाश राई र गोविन्द छन्त्याल लेख्छन् : पछिल्लो समय राज्यको आदिवासी प्रतिकूल हरेक नीति, योजना र कार्यक्रमका विरुद्ध आदिवासीहरूको ‘नो’ भन्ने स्वर चर्को बन्दै गइरहेको छ । @Kailash1819@Gobinda6ntyal
https://t.co/ekoHVtgPVe
Chautarian Speak
आफूलाई आम मानिसभन्दा माथिल्लो तहमा कसरी राख्ने भनेर बनाइएको अनावश्यक अभ्यास हो भीआईपी संस्कृति । भीआईपी रेस्टुरेन्ट जाँदा होस् या मन्दिर, आफूले दुःख पाउनुपर्ने भएकाले सर्वसाधारणमा यो विघ्न निराशा छाएको हो ।
-@Kailash1819
https://t.co/jjYWefPicA
What’s your 'मनको भाषा'?
Journalist @SewaBhattarai in conversation with researcher @Kailash1819 about her changing relationship with her mother tongue Dungmali, Nepali language, and the Nepali state.
Listen to 'मनको भाषा' 👉https://t.co/Zew56iezJk
#IndigenousPeoplesDay
अहिले, मुठी छरी मुरी उमार्ने याममा अर्मपर्म गरेझैं आदिवासी समुदाय आपसमा जुट्दै विभिन्न आन्दोलनसँग सम्बन्ध र सहकार्य विस्तार गर्ने बेला हो । @Gobinda6ntyal
आदिवासी जनजाति आन्दोलनको स्वरूप परिवर्तन गर्ने, आन्दोलनद्वारा स्थापित मुद्दा सशक्त रूपमा प्रस्तुत गर्ने र नवीन भाष्यहरू निर्माण गर्दै नयाँ शिराबाट आन्दोलन अघि बढाउने दिन हो— विश्व आदिवासी दिवस
#IPsDay#NoKoshi@Kailash1819@ekantipur_com@ek_business
https://t.co/vC8Dp7Iy5d
डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन) ले नेपालको प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीमा महिलाको उम्मेदवारीलाई प्रभाव पार्ने विविध पक्षबारे एक अध्ययन गरेको छ । अध्ययनको पूर्ण पाठ लिङ्क https://t.co/HlmgCCImRo मा उपलब्ध छ ।
Blast From the Past
The Status of Women in Nepal--15 Years On
by Shizu Upadhyaya
(review essay, from SINHAS 1[2], 1996; link to the pdf below)
https://t.co/zKpuRLrJG3
“आगोमा खाना पकाउँदै गर्दा सोच्छु, रूख नभएको भए के हुन्थ्यो ! फेरि आफैंलाई भन्छु, रूख नभएको भए आगो हुँदैनथ्यो । आगो नै नभएपछि हिमालतिरको जनजीवन सम्भव हुँदैनथ्यो । उहिले–उहिले मान्छेहरू बिरामी हुँदा औषधि खोज्न जंगल पस्थे ।….” @kunsaaang https://t.co/muUiDcGX2m