राष्ट्रिय परिचयपत्र कार्ड छापिएपछि कहाँबाट प्राप्त गर्ने ?
राष्ट्रिय परिचयपत्र कार्ड छपाई भएपछि तपाईलाई मोवाइलमा कार्ड छपाई भएको र सङ्कलन गर्न आउने व्यहोरा सहितको SMS प्राप्त हुन्छ। SMS मा उल्लेख भएको स्थानबाट कार्ड लिन सकिन्छ ।
.@hello_sarkar यस कार्यालयका सामाजिक सञ्जाल खाताहरू https://t.co/F4ne2UcRON तथा https://t.co/S8kkRSu9Hh सञ्चालनमा रहेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।
#SMS_Alert
भदौ १०,राति ११:०० बजे
पछिल्लो ३ घण्टामा कपिलबस्तु जिल्लाको बाणगंगा स्थित बर्षामापन केन्द्रमा अति भारी बर्षामापन भएकोले बाणगंगा,गुडुङ लगायतका साना नदीहरुमा खतरा तह सम्मको बाढी आउन सक्ने,तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा भोलि दिउँसो सम्मै उच्च सतर्कता अपनाऔ।
भदौ ११ बिहान ७:३० बजे
नवलपुर, रुपन्देही, कपिलबस्तु र आसपासको क्षेत्रमा पछील्लो २४ घण्टामा अतिभारी वर्षा भएको छ। तटीय क्षेत्रमा राती देखिनै SMS alert पठाइ राखिएको छ। सो क्षेत्र भइ बहने स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्छ, तटीय र डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाऔँ।
श्रावण २९ दिउसो १२ बजे
कपिलवस्तुको बाणगङ्गा र आसपासको क्षेत्रमा पछिल्लो १२ घण्टामा भारी वर्षा भएको छ। बाणगङ्गा नदी तथा अन्य स-साना नदीहरुमा सतर्कता तह आसपासको बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा रहनुहुनेहरूले राती सम्मै सतर्कता अपनाऔँ।