अर्काले भनेको सबै चित्त नबुझ्ने, बकवास सुनिरहन पनि नसक्ने मान्छे! मेराे ट्विट र मेरो पेशालाइ जोडने भुल नहोस् ! मान्छेको बिचार र पेशा नित्तान्त फरक कुरा हुन् !
संसदीय समितिले तुरुन्त हतकडी लगाएर जेल कोच्दैन हौ। संलग्न देखियो, मतियार हुन भनेर थप कडा निगरानीमा राख्दै अनुसन्धान र कारबाही का लागि सिफारिस गर्ने होला नि। सबै समितिले नै गर्ने भए अरू निकाय को के काम? उच्च कोटीको ठग हो भन्या हो के को क्लिनचिट हौ। 😂🙏
काठमाण्डौ महानगरपालिकाले सेवाप्रवाहलाइ होम डेलिभरी गर्ने नीति अनुरुप सेवाप्रवाह सुधारका लागि एकिकृत डिजिटल शुसासन प्रणाली केएमसि एप लन्च गरेको छ। यसबाट महानगरका सेवाग्राहीहरूले अनलाइन मार्फत जुनसुकै ठाउबाट महानगरको सेवा लिन सकिने ब्यवस्था समेत गरेको छ। सो एपमा के के सुविधा रहेका छन त?👇
✓ ३० भन्दा बढी प्रकारका सिफारिसहरू,
✓ अनलाइन राजस्व,
✓ ��गर प्रमुख संग भेटघाटका लागि अपोइन्टमेन्ट,
✓ च्याटबोट,
✓ महानगरको बारेमा बिभिन्न सूचना तथा समाचारहरू,
✓ बिभागगत कार्यबिबरण सहितको डिजिटल नागरिक वडापत्र,
✓ हेल्लो मेयर,
✓ जनगुनासो,
✓ स्मार्टकर,
✓ प्रकाशित राजपत्रहरू,
✓ पर्यटकीय स्थलहरू,
✓ आकस्मिक सेवाहरु जस्तै रगत, एम्बुलेन्स, दमकल तथा प्राकृतिक प्रकोप
✓ सार्बजनिक शौचालयहरु समेटिएका छन।
यस एप मार्फत हाललाइ👇
➢ नागरिकता सम्बन्धी ��िफारिस ,
➢ घरवाटो सिफारिस, कित्ताकाट सिफारिस,
➢ जग्गा मुल्यांकन सिफारिस,
➢ घरधनी प्रमाणपुर्जाको प्रतिलिपि,
➢ घर कायम सिफारिस,
➢ सम्पत्ति कर चुक्ता सिफारिस,
➢ अस्थायी बसोबास सिफारिस,
➢ स्थायी बसोबास सिफारिस,
➢ बिद्युत जडान सिफारिस,
➢ धारा जडान सिफारिस,
➢ आन्तरिक बसाइसराइ सिफारिस,
➢ कोठा खालि गर्ने सिफारिस,
➢ जन्म मिति प्रमाणित,
➢ अविवाहित प्रमाणित,
➢ नामथर फरक सिफारिस, बैंक खाता बन्द गर्ने सिफारिस,
➢ अदालत शुल्क मिनाहा सिफारिस,
➢ बैंक खाता बन्द गर्ने सिफारिस,
➢ ब्यवसाय बन्द सिफारिस,
➢ संस्था दर्ता सिफारिस, छात्रबृत्ति सिफारिस,
➢ अपांगता सिफारिस, बिद्यालय कक्षा बृद्दी सिफारिस,
➢ बिपन्न नागरिक औषधी उपचार सिफारिस,
➢ ब्यवसाय स्थानान्तरण सिफारिस, लगायका ३१ वटा सिफारिसहरू अनलाइन गरिएको छ भने अन्य केही कार्यालयमै उपस्थित भएर गर्नुपर्ने सिफारिसहरूका लागि भने सेवाग्राही कार्यालयमै उपस्थित हुनुपर्नेछ।
यस एपमा अनलाइनबाटै सम्पत्तिकर, भूमी तथा मालपोत कर, ब्यवसाय कर जस्ता बिभिन्न करहरू तिर्न सकिने जसमा इसेवा, खल्ती आएम इ पे, प्रभु पे जस्ता पेमेन्ट गेटवे इन्टिग्रेट गरिएको छ।
KMC App
https://t.co/7gAAjZBbgf
एकल आमाका सन्तानलाई मावलीको थर राखेर जन्म दर्ता गर्ने उर्द��� राज्यका तर्फबाट कसैले दिएको सत्य हो भने २१औं शताब्दीमा यो भन्दा लज्जास्पद कुरा अरू केही हुनसक्दैन।जन्म दिने आमा भन्दा ठूलो पहिचान/प्रमाण अरू केही हुन्छ र?अनि आमाको वा आमाले राखेको थर किन नभन्ने? बरू थर नै किन चाहिन्छ र?
WTF is this?
'एकल आमाका सन्तानलाई मावलीकै थर राखेर जन्मदर्ता गर्न सरकारकाे निर्देशन'
सन्तान आमाको, थर ‘मावली’को? आमाचाहिं मान्छे नै हैनन्?
यो भाषा लेख्नेलाई तिनकी आमाले पाएकी हुन् कि मावलीले हो?
हेप्न पनि कति सकेको?
Any Woman MPs' thoughts on this?
Your developmental age is different than your actual age. Many adults are much younger emotionally, because of this.
Here's how to find out your developmental age:
��स्पताल बिरामीले भरिने हैन रैछन्...डाक्टरलाई बिभिन्न प्रलोभन दिने 'Medical Representative' ले भरिने रैछन्...हैन के यो के यस्तो एकजना बिरामी पछि तिनटा MR को लाईन ? अस्पताल हो कि...कमिशनशाला ?
@matrikas To hell with your sympathy to the departed soul ! This is kanun's bullshit it says suicide is crime. The more important is to know what made the person choose to end his life? When somebody stops seeing prosperity and hope in life they chose to end it, it costs a of courage !
THIS IS VERY IMPORTANT 🔴
Prithivi Malla, 21, who was arrested for killing a pedestrian, Leela Devkota, 38 in a car crash on December 14, 2019 was sentenced 6 months in prison and a fine of Rs 10,000. This incident is infamously known as Budhanilkantha hit and run case.
• दिपकराज गिरी र दिपाश्री निरौला रामविलास र धनिया
• सन्दीप क्षेत्री अनुहारमै कालो पोतेर मिठाइलाल यादव
• शिवशंकर रिजाल पान पसल थापेर जोगिन्दर पानवाला
यिनिहरूले वर्षौँदेखि राष्ट्रिय टेलिभिजनबाट मधेसी समुदायको जन्मजात वर्ण, बोली र जीवनशैलीलाई मजाक बनाउँदा कुनै मधेसीले