भनिन्छ मौनता सबैभन्दा ठूलो उत्तर हो।
तरपनि!
मौनताले गर्दा मनभित्र कुण्ठा भरिएर हाम्रो मानसिक स्वास्थ्यमा नराम्रो असर पार्दछ,यसैले समयानुसार बिद्रोह गर्न पनि सिक्नुपर्दछ।
बिभेद हटाउन मन छ भने पहिले बिद्रोह आफ्नै घरबाट शुरु गर्नुपर्दछ🤞
मौनता तोडौ 👊
निजी बिचार✍️
शुभप्रभात🍵❣️
१७,००० मार्नेको टोलीले ८ जना मार्नेलाई आममाफी दियो केही अचम्म मान्नु पर्दैन यो गाडतन्त्र हो
निर्दोषको लागि हो जेल
हत्याराको लागि त सिंहदरबार छदै छ नी!!
#गणतन्त्र_दिवस२०८०
ज्यानमारालाई आममाफी दिने,भस्ट्रचारिलाई संरक्षण गर्ने,अपराधीलाई प्रोत्साहन दिने, यस्तो गणतन्त्रलाई कसरी शुभकामना दिनु???
राजा भएर देश लुटिएको हैन रहेछ राजा फालेर देश लुट्न ल्याएको गणतन्त्र रहेछ्😢।
लौन हजुर किस्ता मै भए पनि खुशी पाए हुन्थ्यो
खुशीहरु संगालेर जिउन पाए हुन्थ्यो
डुबेको त छैन तर निसासिन्छ जिन्दगी
खुशी मै डुबेर खुशी पिउन पाए हुन्थ्यो ।।
नेपाली जनताका अनेकन अनुत्तरित प्रश्नका उत्तरहरू पाउनका लागि अझै समयले कति कोल्टे फेर्नुपर्छ कसैलाई थाहा छैन, त्यो समय आउँछ वा आउँदैन पनि भन्न सकिन्न तर हृदयभित्रको गहिरो चोट हरपल ताजा बनेर बसिरहेको छ । मौसूफ र परिवार प्रति हार्दिक श्रद्धाञ्जलि।