NEW: World Cup Daily, Day 25. They just don't care. Qatari World Cup organizers don't even hide their apathy over migrant worker deaths, including the most recent one.
https://t.co/WEKoMdSm3J
हिमाल चढ्ने र ट्रेकिंग गर्ने कुनै कम्पनीहरु संग खाली अक्सिजन सिलिन्डर छ भने राष्ट्रिय आविष्कार केन्द्रलाई बिक्रि गर्नुहोस् अथवा सापटी दिनु होस्। हामीले ति खाली सिलिन्डरहरुमा अक्सिजन भरेर कोरोना बिरामीहरुलाई उपलब्ध गराने छौं। सम्पर्क phone /Viber/Whatsapp 9841592361 हो। धन्यबाद।
प्लाज्मा थेरपिका लागि सहयोगीको खोजी:
काठमाडौँको एक अस्पतालमा प्लाज्मा थेरपिको लागि कोभिड १९ निकोभएको व्यक्तिको B+ रगत चाहिएको छ। तपाईं या तपाईंको परिचयको व्यक्तिले मद्दत गर्न सक्नुहुन्छ भने कृपया 9840051823 मा सम्पर्क गरिदिनुहोला। यो ट्विट रि-ट्विट गर्दा पनि ठूलो सहयोग हुनसक्छ।
Wow.. SOCHAI a Nepali youth team has been awarded 50000$ from a UK based organization ( One Young World) among 1200 applicants from 100+ counties.. They are awarded for their work in health and nutrition sector 😍🇳🇵
I forced a bot to listen to over 1,000 hours of the Joe Rogan Experience podcast and then asked it to write a Joe Rogan Experience podcast of its own. Here is the first page.