भव्य प्रमोट लिस्ट तयार हुँदै छ-इच्छुक ले तल दिइएको नियमको पालना गर्नु होला |२००+Active फलोअर्स बढाउन चाहनु हुन्छ ? यदी चाहनु हुन्छ भने:-
➡️मलाई फलो गर्नुस
➡️यो ट्विट RT-Like-Comment गर्नुहोस
➡️यो ट्विटमा मेन्सन गर्नुहोस
➡️आर्टी,लाईक गर्नेलाई फलो-फलोब्याक गर्नुहोस।
@bishnurijal1@bpaudel1959@dhbhanu तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेकाे बजेटकाे बुँदा नं. ३४ मा स्थानीय तहमा ५ देखि १५ शैयाका अस्पताल बनाउने कार्यक्रम थियाे।
जस्ले नीति ल्यायाे, उसैलाई क्रेडिट दियाैं है। @kpsharmaoli@PM_Nepal
वर्तमान केपी ओली नेतृत्वको सरकार पाँच वर्ष रहन्छ ,जे जस्ता बाधा व्यवधान भए पनि सबै पन्छाउँदै अगाडि बढ्छ, रोकिँदैन : अर्थमन्त्री पौडेल
@bpaudel1959
https://t.co/IICHOU7A5h
✍️सेन्टर काण्ड मच्चाएर
✍️सबैको पद घटुवा गरेर
✍️बैधलाई कार्वाही गरेर
✍️वाचास्पतीलाई जेलमा राखेर
✍️ षड्यन्त्र गरेर नेतृत्वमा छ्लाङ मारेको जस्तो सजिलो छैन।
@GokulPBaskota