जो सगं सम्बन्धि छ !आफैले बुझ्नु होला ।
कृपया अहम् ता तोड्नुस तपाई भन्दा जान्ने बुझ्ने धेरै छन ।
मौन बस्नु प्रतिक्रिया नदिनु यो बुझ्नुस कि म त्यो समयको प्रतीक्षामा छु जुन समयले तपाईं अस्लियत आफै बाहिर ल्याउने छ।
अजिवका हामी राष्ट्रवादी नेपाली पिआर र ग्रीन कार्ड लिन मरिहत्ते गर्न्र जन्मसिद्ध नागरिकता विहन नेपालीलाई अनुहार,भाषाकै आधारमा भारतीय देख्ने आखामालाई मान्नै पर्छ ।।
अमेरिकीका कर छलिको मुद्दा बिचाराधिन भएको व्यक्तिलाई नागरिक त्यागेको निस्सा कसरी दिन्छ ?अमेरिकीका हुदा आर्थिक अनियमित गर्ने देश फर्केर भ्रष्टाचार बिरोधि कुरा राष्ट्रवादको नकावधारी भ्रष्ट।
एमालेको केन्द्रिय समिति बैठकमा प्रदेश खारेजीको प्रस्तावमा छलफल चल्दै भनेर आयो,उक्त प्रस्ताव पारित हुदाको दिन प्रदेश सांसदले राजीनामा वा तलब नलिने घोषणा गर्न सक्छौं ?आगामी निर्वाचनमा प्रदेशमा निर्वाचन हुन नदिने अठोट गर नत्र भोट तान्ने भावनात्मक नारा प्रयोग मात्रै होला।