@ItIsHoeMath Why are people being so mean? Kinda feel bad for her. There's nothing wrong with being happy with your achievements. Not every research needs to be rocket science.
@RabindraMishra@PCLohani राम्रो कामको जस जति राजालाई अनि खराब कामको दोष नेतालाई? २०४६ सालमा राजतन्त्र थियो कि नाई? भनेजति जग्गा अधिग्रहण गर्न पाइन्थ्यो कि नाई? त्यति हुँदा पनि विकासप्रेमी राजा विरेन्द्रले जे गरे त्यसको परिणाम आज हाम्रो पुस्ताले भोग्नुपरेको
@RabindraMishra On the one hand, you advocate for monarchy, and on the other you say this. Who did this to Kathmandu 30 yrs back? Who was in power? Shouldn't your beloved king take the blame?
@gaurabjung9@Sirg4you@RabindraMishra यो राजाको बाउले नेपालीलाई नेपाली भएकै कारणले लखेटेको हो। कुनै देशद्रोही काम गरेको थिएनन्, हेपिएकाले आफ्नो अधिकारको लागि लडेका मात्र हुन्। एक देश एक भेष नीति हो भुटानको, कुनै देशद्रोही काम गरेको भएर होइन।
@RabindraMishra You live in a bubble. You block people who are against your opinion. Always surround yourself with people who think like you. And when incidents like this happen, you go in a state of denial. Just remember how you lost the election in an area within the periphery of narayanhiti.
@Chirvir@RONBupdates लुकेर स्पीड चेक गर्नुको कुनै अर्थ छैन। देखिने गरी स्पीड चेक गरे पनि हुन्छ। ट्राफिकको काम, ढुकेर बस्ने अनि छापामार शैलीमा पैसा असुल्ने होइन, ट्राफिक नियमको पालना गराउने हो। जरिवाना केही सीप नलागे मात्र तिराउने हो। जनतालाई चुस्ने काम बन्द गर्नैपर्छ। @valleytraffic
@RabindraMishra Your beloved 'visionary' king, birendra, should've done a little bit of urban planning and planned this thing like 30 yrs ago. This is all because of his incompetence.
@BabaAnealChe She doesn't clearly fit into the standards of male or female. So I think it is fair to say that she shouldn't be allowed in female sports.