@Gundruksinki ५-१० बर्षै लागोस। ठिक छ । जनताले जनमत प्रकट गरेकै हुन, रास्वपाको पक्षमा, यो पटक । जुन वास्तविकता हो । तर, कसैलाइ नि नगन्ने पाराले चाँही काँही पुगिदैन । अभिभावकीय भुमिका निभाउनु पर्यो । झगडिया जस्तो गर्नु भएन । यदि सफल हुने हो, भने । देश एक्लै बन्दैन ।
@birat_anupam मानविय समवेदनालाइ भर्याङ बनाएर सत्तामा पुगेकाहरु त्यै भर्याङ हुत्याइदिन थाले । सँधै सत्ता र शक्ति कसैको पेवा होइन होला नि हौ । के सार मात लागेको सत्ता र शक्तिको ?