Imagine having your name chosen by literature laureate Rabindranath Tagore, that is what happened to Amartya Sen. Tagore suggested Sen’s unusual first name to his mother. 'Amartya' means immortal (Bengali অমর্ত্য ômorto, lit. "immortal").
Read Sen's article on Tagore: https://t.co/OK7iOxGV8b
प्रिय बुद्ध तिम्रा सुन्दर आखाहरुका ज्ञानका लेन्स , तिम्रा दर्शनका गहिराइ , तिम्रा व्यक्तित्वको विराट रुप केही पनि थाहा छैन हामीलाई ! हामीलाई त तिमी नेपालमा जन्मिएका हौ भन्ने बाहेक केही पनि थाहा छैन !
#बुद्ध_जयन्ती#शुभकामना
Raghu Rai didn’t chase images. He waited for them.
In an age of speed, that may be his greatest lesson.
A beautiful tribute by @rmnth in @FoundingF
https://t.co/7QBmi1Tx1S
नेपालका युवाहरूले राम्रो जागिर रुचाउँछन् कि आफ्नै व्यवसाय सुरु गर्छन् भन्ने बारेमा थप।
Let's be clear about one thing: it is irresponsible for a policy maker to ask young people to be an entrepreneur/businessman. That means you have given up on a fundamental 'social contract' that you will grow the economy and create job opportunities. Starting and running a business sounds nice on paper, but most people cannot do it (due to lack of capital / "rich parents", risk aversion, lack of access to market).
धेरै विकासशील देशहरूमा, अधिकांश मानिसहरू उद्यमशीलता भन्दा स्थिर, राम्रो तलब दिने ज्याला रोजगारीलाई प्राथमिकता दिन्छन्। उद्यमशीलतालाई प्रायः विकासको उपकरणको रूपमा प्रचार गरिए पनि, कम आय भएका देशहरूमा स्वरोजगारको (self-employment) ठूलो हिस्सा छनोट वा उद्यमशीलताको सट्टा आवश्यकता (अन्य विकल्पहरूको अभाव) द्वारा संचालित हुन्छ।
** Self-employment in Nepal is a necessity due to lack of adequate decent work opportunities, stop glamorizing it. **
Sharing a short piece by Prof. Gary Fields, in which he argues that improving the earning opportunities, creating non-farm employment, training people for wage employment, and making microcredit affordable are among the most promising policy interventions.
https://t.co/BPhZc7ULIa.
मेयरले लुटपाटको शैलिमा 'सुन्दर शहर' निर्माण गर्ने सपना देखेका रहेछन् । एस्थेटिक शहरको हुटहुटिले आत्ममुग्धतामा रमाएका मेयरले, चन्द्रकिशोरले कान्तिपुरमा भने झै "डोपामिन सरकारको संज्ञा पाउने चरित्र बोकेका छन् ।"
नयाँ वर्षको पूर्वसन्ध्यामा
म भित्ताको क्यालेन्डर हेरिरहेको छु
भोलि अर्को नयाँ क्यालेन्डर झुन्ड्याउनु छ
यिनै भित्ताका किलाहरूमा,
अनि गुनगुनाउनु छ नयाँ गीतका भाकाहरू!
शहरको कोलाहलमा
विर्सनु पर्ने कुरा सम्झनामा आइरहने,
सम्झनु पर्ने कुरा विस्मृतिमा गइरहने
सायद नियमजस्तै हुने रहेछन्!
विगतका अर्थमन्त्रीहरूले शेयर बजारले समग्र आर्थिक स्वास्थ्यलाई संकेत गर्छ भन्ने धारणा दिएका हुन सक्छन्, तर दुःखको कुरा, उनीहरूलाई गलत जानकारी दिइएको थियो।
शेयर बजार समग्र आर्थिक स्वास्थ्यको कमजोर सूचक हो। There is ample empirical evidence from developing countries.
कुनै एक पुस्तकको विमोचनमा हरि शर्माले भनेका थिए “ माछापुच्छ्रे कस्तो देखिन्छ भन्ने कुरा माछापुच्छ्रेलाई कहाँबाट हेरिन्छ भन्ने कुराले निर्धारण गर्दछ" । तर सेप्टेम्बरका यि बिहानहरुमा काठमाडौँलाई जहाँबाट अवलोकन गरे पनि खरानी र आगोहरु मात्र देखिन्छन् ।
it was the season of light, it was the season of darkness, it was the spring of hope, it was the winter of despair.”
― Charles Dickens, A Tale of Two Cities
“It was the best of times, it was the worst of times, it was the age of wisdom, it was the age of foolishness, it was the epoch of belief, it was the epoch of incredulity,
केही मित्रहरू विमानस्थलहरूमा छुटे
केही मित्रहरू विश्वविद्यालयका कक्षा कोठाहरूमा छुटे
केही मित्रहरू शहर र गाउँको ओहोरदोहोरबीच छुटे
केही मित्रहरू विचार र भावनाको अन्तरद्वन्द्वमा छुटे
चर्चित अर्थशास्त्री रुचिर शर्माले कुनै अन्तर्वार्तामा भनेका थिए- राज्यको क्षमता सीमित हुने गर्दछ। त्यसैले राज्यले आफ्ना प्राथमिकता निर्धारण गर्नु आवश्यक हुन्छ। झन्झटिला नियमले उद्यमीको व्यवसाय गर्ने लागत बढाउने गर्दछ। https://t.co/j3a4Qd3ggi
BREAKING NEWS
The Royal Swedish Academy of Sciences has decided to award the 2024 Sveriges Riksbank Prize in Economic Sciences in Memory of Alfred Nobel to Daron Acemoglu, Simon Johnson and James A. Robinson “for studies of how institutions are formed and affect prosperity.”
#NobelPrize