To be honest
अब मलाइ chams and his teams ले बनाएको फिल्म हेर्न इच्छा छैन। समिक्षा गरेको भरमा राम्रो होस् या नराम्रो १ हप्ता भरि कानुनको गलत ब्याख्या गरि युवालाई मानसिक यातना दिएर फिल्म क्षेत्रको बिकास हुन्छ भने
Congratulation!
My tallest finger want to give you a standing ovation
मिति : २०७६ साल बैशाख २३ गते दिउँसो ४ बजे
स्थान : बुढानिलकण्ठ देउवा चोक UAE Ambassador residence नीर
काम : pcc गरेको road मा excavator बाट road माथी भएको माटो हटाउदै
पाखेले के पायो चिया सङ्ग केरा चोपेर खायो भएन र
सम्बन्धित निकाय को ध्यान जावोस
@thapagk@DepartmentRoads
Emergeny सहयोग चाइयो।।
बहिनी यतिका दिन बितिसक्दा त कतै न कतै खबर पाउनु पर्ने हो।त्यसैले डर यो छ कि उनी कतै कोइ गलत मान्छे को हात त परिनन?😰 बर्दिया भित्र का दाजु भाइ ले कतै देख्नु भयो भने पोलिस लाई खबर गर्दिनु होला
नाम-बिनीशा सिग्देल
उमेर-१६
Contact
9844889094
Yesterday at Dhangadhi Airport I saw ‘Shri Ghanshyam Das Ji Maharaj’ elder son of ‘Jagadguru Kripalu Ji Maharaj’. He was carrying a nepali passport in his hand. I didn’t knew who he was, but when I kno his identity I am surprised. cc @Hello_Sarkar@NepalPoliceHQ
Ncell ले टुइटर free हटाए पछि हराएको म
आज fb down भए पछि
समय नि
अचम्म छ
नेपालीले नयाँ बर्ष पहिले नै अनुमान गरेका थिए ।
यश बर्ष उथलपुथल हुने बर्ष
होसियार हुनुहोस
#newyear2076#Lukla#FacebookDown#messenger#messenger
#Help
आज बुधबार दिउँसो ४ बजे शंखमुल देखि RNAC र RNAC देखि नारायणथान सम्म बिच बाटोमा पर्स हराएकोले भेटनु हुनेले यस नम्बरमा फोन गर्नुहोला 9845703720
पर्समा महत्त्वपूर्ण कागजात त नभए पनि दुई तीन महिनाको लागि कोठा भाडा छुट्टाएर राखेको हुनाले सहयोग गरिदिनु अनुरोध गर्दछु । धन्यवाद
आज बुधबार दिउँसो ४ बजे शंखमुल देखि RNAC र RNAC देखि नारायणथान सम्म बिच बाटोमा पर्स हराएकोले भेटनु हुनेले यस नम्बरमा फोन गर्नुहोला 9845703720
पर्समा महत्त्वपूर्ण कागजात त नभए पनि दुई तीन महिनाको लागि कोठा भाडा छुट्टाएर राखेको हुनाले सहयोग गरिदिनु अनुरोध गर्दछु । धन्यवाद