'हेलम्बु-मेलम्चीबासीहरु दुखमा छौं । अहिले हामीलाई सहयोग गर्नुहोस् । काठमाडौंबासीलाई पानी हामी खुवाउछौं ।' -निमा ग्याल्जेन शेर्पा, अध्यक्ष, हेलम्बु गाउँपालिका
सि.डि.ई. श्री देवेन्द्र साह सरको असामयिक निधनको खबरले मर्माहत बनाएको अवस्था, दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोक-संतव्द परिवारजन प्रति भावपुर्ण समबेदना !!! सडक विभागले एउटा कुशल इन्जिनियर गुमाएको छ !