"मल, बिउ लगायत किसानका तमाम समस्यामा चिन्तित नहुने र जिम्मेवार नबन्नेहरुलाई अब भोट दिइन्न ।"
मेरो भोट मेरो अधिकार ।
देशको मुहार फेर्न मतलाई मनसंग जोडौं ।
मतगणनाकाे प्रारम्भिक रुझानलाई पार्टी प्रति वित्रिष्णाकाे रुपमा मात्र हेर्नु न्यायाेचित हुँदैन। युवा आँटप्रति जनताकाे विश्वास र उम्मेदवारका विचार र एजेन्डा पर्केल्ने जनताकाे क्षमतामा भएकाे अभिवृद्धिकाे रुपमा हेरियाे भने यसकाे उचित विश्लेषण हुन्छ जस्ताे लाग्छ।
#BalenShah#Kathmandu
प्रकाश सपुतकाे गितले आझेलमा परेका माओवादी लडाकुको पिडालाई दरिलाे ढंगमा चित्रण गरेकाे पाएँ। लडकुकाे काधँमा टेकी देश लुट्न बसेका टाउकेहरुलाई गतिलाे झापड हाँनेछन् दाइले।
चित्त दुखेकाले व्याख्यात्मक टिप्पणी सहित स्वीकार गर्नु बाहेककाे उपाय देखिन।
@PrakashSaput#pir#maoist#पिर
In Chernihiv oblast the enemy was stopped.
Heavy fighting are going on Kharkiv direction and in the area of Joined Forces Operation. On Kharkiv bypass road 4 occupant's tanks were burnt.
Our troops returned under full control of the towns of MARIUPOL and SHCHASTYA.
ब्यवस्था सुध्रिनकाे लागि पहिला जनता सुध्रिन जरुरी छ। मासुभात डकार्दै अनि रक्सीको मातमा मस्त मतदान कक्षकाे खम्बा समात्दै मत खसालेका जनताबाट कुसल नेतृत्व चयनकाे आशा राख्नु मुर्खयाई हाे। @RabindraMishra सरकाे कुरामा सहमत छु।
म ठूलो व्यापारी हुँ, व्यापारीक लाभका लागि म उनलाई ठूलो सहयोग गर्छु। म ठूलो पेसाकर्मी/विद्वान/प्राज्ञ हुँ, पदीय लाभका लागि म उनको मौन/प्रत्यक्ष/अप्रत्यक्ष चाकडी गर्छु। म सामान्य नागरिक हुँ, कुनै न कुनै लाभका लागि म उनको कमिजको फेर समाउँछु। तर मलाई यो देश नबनेकोमा ठूलो चिन्ता छ।
Routine is like a contract paper signed with a company. It binds you with your responsibilities. Escaping out of routine is like presenting leave form or advance requisition form to the management. Tough job to ask for in such a crucial time of the year.
#Exams#ICANEXAMS
बुढेसकालमा मलाई फेरि युवा बन्नु छ।
जागिर छाडी राजनीतिमा सरुवा गर्नु छ।
दुई चारजना टाेले गुन्डालाई भरिया पाल्नु छ।
पार्टी केन्द्रीय सदस्यमा बडुवा चाल्नु छ।
८४मा महादिवेशनका दिया बाल्नु छ।
राष्ट्रघातीलाई संसदमा पाउना झै पाल्नु छ।
I can't be ahead of time, coz i am the time.
I can't be faster than light, coz i am the light.
I can't be unsatisfied, coz i am the satisfaction
I can't be hipnotized, coz i am the cocaine
I can't be rich, coz am the dollar bill
I can't be sad, coz i am the ecstasy
I can't be alone, coz i am the family
I can't be seen, coz i am the wind
I cant be soaked, coz i am the lemonade
I can't be last, coz i am the history
I can't be me, coz i am the ultimate