अब बोल्दिन भन्दा पनि आज बोल्ने गरायौ!!
मायाको कुरा खोल्दिन भन्दा खोल्ने गरायौ!!
धेरै माया गर्छौ तिमीले मलाई प्रियसी त्यसैले
एकदिन तिमी नबोल्दा यो मुटु पोल्ने गरायौ!!
आजकल यस्तो चलन आएछ कि जे ‘जयन्ती’ आएनी अनी जे ‘दिवस’ आएनी तिनीहरुमा ‘feminist perspective’ खोज्ने र पुरुषवादी चिन्तन देखाई दिने! आज ‘भानु जयन्ती’ मा नि उनको पुरुषवादी चिन्तन देखाउँदै हुनुहुन्छ केही टुईटेहरु!
🤣
भन्छन परीश्रमी मान्छेलेनै आफ्नो किस्मत आफै लेख्न सक्छ भने भाग्य उधमको चेला हो।उधमिहरुको संख्या बढेमा मात्र राष्ट्रले समृद्धि हाँसिल गर्न सक्छ।
त्यसैले राष्ट्रवादको लहर मन-मुखमा मात्र होइन, हातका औंलाहरुमा पनि जगाउ।
जागिर लिने होइन जागिर दिने बनौं।
अरुको गुलामी गरेर यो देश बन्दैन।
जिन्दगी एक्कै नासको हुन्थो भने जीवन जितेर उभि रहने मौका परिक्षाले जिन्दगी बोलि रहने थिएन होला।समय र नियतिले जीवन र जिन्दगी बीचको भिन्नता परख्ने थुप्रै अवसर दिएको हो तर पनि अनुभव बिना हुने केही थिएन अनुभवका लागि बाँचिरहेछु भन्दा फरक नपर्ला बस यत्ति हो अधुरो जीवन काहानी नभै दियोस्
आधी अधुरो थियो जिन्दगी न कसैको साथ न कसै माथी भरोसा!तिमी मलाई भन्छौ एक्लोपन के हो त्यो तिम्लाई के थाहा?अरे एक्लोपन र एकान्तमा आफुलाई खोज्ने आफ्नो मौनतालाई बुझ्न प्रयास गर्ने मानिस मध्यको एक हु म पनि!हरेक मुस्किल घडिमा आफुले आफुलाई नै you can do it तैले नै गर्ने हो भनी अघि बढे तर
प्रेमको सुरूवात सनसनी पुर्ण र रोमान्चक हुन्छ,
तर बीस्तारै, मुटु घाईते बन्छ, प्रेम पिँडा बन्छ,
शब्दहरू हतियार बन्छ, आँशुहरू बिबसता बन्छ,
अनी ज़िन्दगी एउटा प्रश्न चिन्ह बन्छ मात्र प्रश्न चिन्ह !
म अनौठो लाग्छ रे मेरा साथीहरु लाइ,
GF छैन जतिबेला पनि मोबाइलमा घोप्टिन्छु।
साथिहरुले बियर पिउदा चिसो पिएर बस्छु।
Ex लाइ कैले गालि गर्दिन प्रसंसा गर्छु।
साथिहरुले भनेको😄😄
साच्चै अनौठो छु कि क्या हो।😄😄
आफ्नै सरिर भित्रकै मन र मस्तिस्कको त तालमेल मिलेको छैन मनको कुरा मस्तिस्क ले काटछ मस्तिस्क को कुरा मनले काटछ अब एस्तो तालमेल मा जिबन को तालमेल कसरि मिल्ला 😇😇