Suicide among adolescent girls have increased by almost 40 per cent during the lockdown compared to the previous yeas - @unicef_nepal
If you are feeling suicidal or are having thoughts of self-harm, immediately call the toll free number below:
✅Teaching Hospital - 9840021600
"म सोच्छु, म गलत मात्रै होइन, बदलिन पनि सक्छु। विचार, सम्बन्ध बदलिन सक्छ। हिजोको आफ्नो विचारले कसैलाई डिप्रेसनमा पुर्याइयो, त्यहि आज आफुलाई मन नपर्न र आफैं त्यो ठाउँमा भइन सक्छ
आफुले कसैको अंगालोको अपेक्षा गर्दा आफुलेनी हात फैलाउन सक्नुपर्छ "
प्राकृतिक न्यायको सिद्धान्त छ- कुनै फैसला गर्नुअघि, सधैं दुवै पक्षको कुरा सुन।
तर इन्टरनेट न्यायको सिद्धान्त भन्छ- जो बोल्छ, बस् त्यही पक्षको कुरा मान। यदि अर्को पक्ष बोल्दैन भने ऊ पक्का दो��ी हो। मान्छे सही छ भने त बोल्छ नि। बोल्न सक्छ। बोल्नै पर्छ!
https://t.co/HZxzvZw9AF
म जे हुँ, त्यो हैन । म जे देखिन्छु, त्यो हैन । मेरो आवरण म हैन । म बलेको देखिँदा निभेको हुन्छु । म निभेको देखिँदा बलेको हुन्छु । म हिँडेको देखिँदा सुतेको हुन्छु । म सुतेको देखिँदा हिँडेको हुन्छु । म गुडेको देखिँदा उडेको हुन्छु ।