I am,
At the fed level, Libertarian;
At the state level, Republican;
At the local level, Democrat;
and at the family and friends level, a Socialist.
Geoff and Vince Graham
घुसपैठ, उठबैठ भनेर चोख्याउने वातावरण बनाउने तिर नलागौं पाटन हेडक्वार्टर लगायत मिडीया बन्धुहरू। आन्दोलनमा घुसपैठ हुन्छ। अस्ति बाउबाजेको पालामा भएकै हो, हिजो हाम्रो पालामा भयो, आजभोली नानीबाबुकोमा पनि हुन्छ। तर कुनै बहानामा गोली दागेर मान्छे मार्न मिल्दैन। तब पनि, आजपनि, भोलीपनि।
रुद्रकली र खगेन्द्रप्रसाद पनि
क्षितिज पारी जाने भएछन्
भन्छन्
हात्तीहरूको उल्लेखनीय
स्मरण क्षमता हुन्छ
के देख्लान्
के सोच्लान्
भावनात्मक हिसावले
जंगल छोडेका पशुहरू
र घर मान्छेहरू
परदेशमा
उस्ता उस्तै होलान्
मान्छेहरुले त
फोन गर्लान
गीत कोर्लान
चित्त बुझाउलान्
तर
जनावरहरू..