India population is approx 47 times that of Nepal.
Nepal registered approx 7200 cases yesterday, multiply that by 47, 7200x47=338,000.
Let’s not get fooled by numbers our percent positive is as big as India.
सिधै बेइमानी? ४० संसदले निवेदन दिएका छन्,तर यता १६८(१) बमोजिम नै नियुक्ति दिइयो। अब उनले विश्वासको मत पनि लिनु नपर्ने र २ वर्ष अब अविश्वासको प्रस्ताव पनि लान नपाइने । उता अदालतसमेत ढोका थुनेर बसेको छ। विधि र पद्दतीको यो हदको अवमुल्यन सबैले टुलुटुलु हेरेर बस्ने?
NGO ब्राण्डकाे नागरिक समाज चाहिँदैन भन्ने निश्कर्षमा मुख्य दलका नेताहरू पुगेकाे भन्ने सुन्नमा अायाे । ज्ञानेन्द्रकाे पालमा तुलसी गिरीले माैलिक किसिमकाे प्रजातन्त्र भन्थे, अहिलेकाे याे निश्कर्ष पनि माैलिक किसिमकाे नागरिक समाज बनाउने साेचले नै हाेला कि? #CSO#Nepal#NGO
मिति २०७५।०४।०६
आज मुख्य नदीहरुमा बहाब सामान्य हुने अनुमान छ । भोली पुर्व तर्फका नदीहरूमा बहाब बढ्दो क्रममा हुने अनुमान छ । आज पच्चिम र मध्य पच्चिमका चुरे र पहाडबाट बहने केही साना नदी जलाधारको केही स्थानहरूमा भारी बर्षा भई एक्कसी बाढी आउन सक्छ, सतर्क रहौं ।