संरचनाको पिंधमा रहेका यी बच्चा/आमाहरू भन्छन्, ‘नेपाल सरकारले हामीलाई हेरेन!’
एउटा पुल नहुँदा ज्यान हत्केलामा लिएर हिंड्नुपर्ने, उनीहरूले पनि राज्यलाई कर त बुझाएकै हुन्छन्! कहिलेसम्म यो विभेद, @PM_nepal_@hello_sarkar ???
https://t.co/3KML3xyQxf via @YouTube
म हप्तामा औसत ६५ किमि साइकल चलाउंछु, कामसंग जोडिएको आवतजावतको लागि । हो, मसंग गाडीपनि छ तर म मौसमले साथ दिएसम्म जताततै साइकलमै सयर गर्न रुचाउँछु । आउंदो आइतबार @ktmcyclecity संग आवद्ध विज्ञ टोलीसंग साइकल मैत्री सहर , अनि देशको परिकल्पना सहितको कुराकानी गर्दैछु !
Huge respect to Nepal🇳🇵Took on one of the best teams in the world, stayed in the fight till the very last ball and showed what belief and heart can do! 🫡 This is how teams grow and this is how champions rise 👏🏻 The cricketing world is watching!
#ENGvsNEP#ICCT20WORLDCUP@CricketNep
अन्ततः त्रिवि भिसी बराल सरले राजीनामा दिनुभयो
बराल सर त्रिवि उपकुलपति नियुक्त हुनु भएको केही समयपछि मैले शिक्षा मन्त्रालय सम्हाल्ने अवसर पाएकी थिएँ। उच्च शिक्षामा राजनैतिक हस्तक्षेप हुन नदिने भन्ने बारे हाम्रो एजेण्डा एउटै थियो। आफ्ना केही कुरा यहा राखेकी छु।
यदि म गलत छु भने, प्रधानमन्त्री ज्यु, तपाईं अहिले देश भरिका विश्वविद्यालयको कुलपति हुनुहुन्छ – देखाइदिनुस्, तपाईंले चाहेको उच्च शिक्षा कस्तो हो, तपाईंले युवाहरूलाई रोजगारमूलक शिक्षा कसरी दिनुहुन्छ, कस्तो सपना देखाउन चाहनुहुन्छ। आजसम्मको परिणाम हामीले देखिसकेका छौँ। अझै पनि तपाईंसँग साढे दुई वर्षको समय छ, मलाई गलत पुष्टि गरेर देखाइदिनुस्।
Get your dirty hands out of the education sector. #nopoliticsineducation
हाम्रो सन्दर्भमा सार्वजनिक सवारीलाई नै सकेसम्म सहज बनाउने हो । सर्वसुलभ बनाउने हो । ‘मास टान्सपोटेसन’ मा प्राथमिकता दिई त्यहीअनुसार पूर्वाधार बनाउनुपर्छ ।
विद्युतीय गाडी होइन, विद्युतीय चुलो प्रोत्साहन गरौं https://t.co/7bzHsnp41S
वैदेशिक रोजगारीमा जाने परीक्षाको माग गर्दै प्रदर्शन गर्नेहरूमाथि प्रहरीले गोली चलाएर ललितपुरको बालकुमारीमा दुइ जना युवाको ज्यान जानु अत्यन्त दुःखद र खेदजनक छ।
वेरोजगार युवाहरूको आक्रोशलाई दमनले हैन संयम र संवादले हल गर्नुपर्छ भन्ने चेत सत्तामा पुग्ने वित्तिकै हराउनु झन् आपत्तिजनक छ ।
युवाले सपना माग्यो, उसले जंगल देखायो।
युवाले रोजगारी माग्यो, उसले बन्दुक बोकायो।
युवाले बैदेशिक रोजगारी देख्यो,
के-के प्रक्रियामा अल्झायो र दुख दियो।
युवाले दुई छाकको लागी देश छोड्छु भन्यो,
राज्यले संसार छोड्न लगायो
राज्यले दुर्घटना भन्ला, तर यो हत्या हो।
Copied from ManishJha
यी पर्यटनका मुख्य जिम्मेवारपनि राष्ट्रवादको मसलामा राम्ररी म्यारिनेड हँदै छन्। अब निजगढ अडानि अम्बानी कुन्चाहिलाई बुझाएर गनवनगनवन हुने छाँट देखाउँदै छन्।