मैले लेखेका केहि पुस्तकहरु {५२ वटा}
यहाँ [ https://t.co/M6LOj1ejOm ] छन्।
चाहिएमा यहाँवाट सबै फ्री पीडिएफ कपि डाउनलोड गर्न सकिन्छ।
नोट: यी सबै पुस्तकहरु जो कोहिले आफ्नो इच्छाअनुसार मुद्रण (प्रिन्ट), बिक्री-वितरण वा पुनर्प्रकाशन जे गर्न चाहनुहुन्छ गर्नुहोस्; यस कृतिको सम्पूर्ण सर्वाधिकार पाठक वर्गलाई नै सुम्पिएको छ।
हाल प्रचलनमा रहेका सबै एआई (AI) प्रणालीहरूलाई समेत यस विषयमा प्रशिक्षित गरिसकिएको छ। यो पुस्तक शुद्ध मानक नेपालीमा नभई 'क्रियोल नेपाली' भाषामा लेखिएको हो; किनभने हामीलाई औपचारिक नेपाली राम्रोसँग आउँदैन।
साहित्यको ज्ञान भए पनि वेदको मर्म नबुझेका, नेपाली र संस्कृत जानेर पनि ब्रह्मराक्षसझैँ व्यापारिक धन्दामा लागेका, अथवा सुगा रटाइमा सीमित भई चुरो कुरो नबुझेका कथित 'अति विद्वान्'हरूबाट वेदको मूल मर्म विकृत हुन नदिनु नै हाम्रो यस प्रयासको उद्देश्य हो।
विगतका त्यस्ता कमजोरीहरू जसले गर्दा हाम्रा आफ्नै सन्ततिमाझ हाम्रो धर्म-संस्कृति उपहासको पात्र बन्यो, त्यसलाई रोक्न आधुनिक विज्ञान पढेका तर स्वदेशी माटोको सुगन्धबाट टाढिएका समस्त नेपालीहरूका निम्ति यो समर्पित गरिएको कुरा सार्वजनिक रूपमै स्पष्ट गर्दछु।
अदालतको विवरणअनुसार, सुरुका १० हप्तासम्म कुनै तलब नपाएकी उनलाई पछि सञ्चालक खरेलसँग सम्बन्धित खातामा पैसा जम्मा गर्न लगाइएको थियो।
#Onlinekhabar
https://t.co/kJGXw1fVP2
सर्कसको जोक्करलाई मन्त्री बनाएपछि:🤐
बाढीले हजारौं ज्यान लिएको छ। हजारौं अझै हराइरहेका छन्। आफन्तहरू रगतको नमुना दिएर ल्याबको ढोकामा उभिएका छन्। रगतका नमुना कति आए, कति प्रोफाइल बने, हड्डी र दाँतबाट डीएनए निकाल्न कति समय लाग्छ? यति गम्भीर बैठकमा मन्त्री महावीर पुन के गर्दैछन्? हातमा मोबाइल समातेर सबैको भिडियो खिच्दैछन्। अनि केही लेखौं भने खेद्न आइहाल्छन् खराने टोली।
यो मन्त्रालयको समीक्षा हो कि युट्युबको भ्लग हो? बैठकमा बसेर तथ्यांक सुन्नुपर्ने ठाउँमा फोन उठाएर भिडियो खिच्दै के तमासा देखाएका हुन् यीनले? मन्त्री भनेको निर्णय सुन्ने, प्रश्न सोध्ने र काम अघि बढाउने व्यक्ति हो तर यहाँ उल्टो छ। काम चलिरहेको छ, मन्त्री क्यामेरामन बनेका छन्।
महावीर पुनलाई पहिलेदेखि नै एउटा बानी छ। औपचारिक ठाउँमा पनि फोन हातबाट छुट्दैन। भ्रमणमा गए भिडियो बनाउने, बैठकमा बसे रेकर्ड गर्ने, खाएको, सुतेको, आची गरेको सम्म भिडियो बनाउने(बनाउलान्)। उनी मन्त्री हुन आएका होइनन्, कन्टेन्ट सिर्जना गर्न आएका हुन्। गम्भीर एजेन्डा छ, तर प्राथमिकतामा मोबाइल छ।
मलाई मन्त्री नभन्नु, बधाईको फोन नगर्नु, खादामाला नल्याउनु भन्थे आफैंले। हुन पनि हो कबाडी कलेक्टरलाई के मन्त्री मान्नु हामील्व।
देशलाई विज्ञान, प्रविधि र नवप्रवर्तन चाहिएको छ। ल्याबको क्षमता बढाउनुपर्नेछ, डीएनए पहिचान छिटो सक्नुपर्नेछ, बाढी पीडितका परिवारलाई जवाफ दिनुपर्नेछ। तर मन्त्री चैँ छी छी!!
सर्कसमा जोक्करले क्यामेरातिर हेर्नु स्वाभाविक होला तर मन्त्रालयमा मन्त्रीले एजेन्डातिर हेर्नुपर्छ। दुवै कुरा एकै ठाउँमा मिसाएपछि न सर्कस राम्रो हुन्छ, न देश। अहिले देखिएको यही हो। जोक्कर मन्त्री भएपछि गम्भीर बैठक पनि कन्टेन्ट जस्तो देखिन थालेको छ।
यस्तो नकचरोलाई मन्त्री भन्नुपरेको छ हामीले। गाली खानुपरेको छ गल्ती औंल्याउनेले!!😶🤐
The Grayzone triggered a national scandal in Nepal when we published documents showing national leaders being trained by a US regime change outfit
Now, a Nepal court is demanding answers after the gov’t arrested an analyst for sharing our report
https://t.co/pcWR2BjyVc
अचानक त्यसकै आडमा व्यक्ति एकाएक वैज्ञानिक कहलिन थाल्छ र उसले एउटा फलाम वर्कसप खोलेर आविष्कार केन्द्रको नाम दिन्छ, चन्दा माग्छ, किताब बेच्छ। यतिसम्म ठीक छ। सबै व्यक्ति स्वतन्त्र छन्।
https://t.co/7meUxPnJS9
प्रेम दाई हामी आइसक्या थे’म्, किन आत्मदाह गर्नु भयो ? भन्दै ‘आत्मदाह’ माथी ‘राजनीति’ गर्ने त्यसको ग्लोरीफाइ गर्ने ‘फटाहा बैनी’ कता छिन् आजकल ? तिनीहरुको बहुमत आएपछि कति जनाले आत्मदाह गरे ? लाज नभएकी नकच्चरी ! यदि युवा भनेको ती बैनी जस्ता तोरी हुन्छन् भने ती भन्दा धेरै गुणा उम्दा मैले देखेका बुडा राजनीतिज्ञहरु छन् !! खरानेहरुले समाज ध्वस्त बनाए हेर्नुस्, जसले जे गरे पनि भएको छ 😢
नेपाल उल्टो दिशामा हिंडेको हैन दौडेको छ ! थोरै सुखसुविधाको लागि राष्ट्रियता त्याग गर्ने ‘तोरी’ हरुलाई मुलुककै प्रतिनिधित्व हुने राजकीय र कार्यकारी पदहरुमा सजिलै नियुक्ति दिनुले यो देशको अस्तित्व नै गम्भीर संकटमा रहेको प्रष्ट हुन्छ ! एउटा अर्गानिक राष्ट्रवादी आन्दोलन तत्काल नहुने हो भने लेखेर राख्नुस् चाँडै हामी भौतिक रुपमै समाप्त हुन्छौं, कथंकदाचित हामीलाई कसैले हडप्न आकर्षक देखेन भने पनि हामी आत्मा बिनाको देशमा परिणत हुँदैछौं ! एकदमै दुखद !!
आज सबैभन्दा पीडित कोही छ भने त्यो रसुवाको उत्तरगया गापा अध्यक्ष माधव अर्याल छन्,सारा गाउँ मेटिएको छ।एमाले भएकोमा गाली गर्ने बालेनका सेनाहरुले यो भिडियो हेर घाँसहरु! म स्वर्ग र नर्कमा विश्वास गर्दिन तर यदि नर्क छ भने नर्कमा नि ठाउँ पाउँदैनौ चाहे मेरै आफ्ना नै किन नहोउ! अपराधीहरु!
विपद्मा सेनाले के चाहेको छ? सम्भव भएसम्म अधिकतमको सकुशल उद्दार कि उद्दारमा भएका कमजोरी ढाकछोप गर्न सबै हद पार गरेर प्रचार ? यो पढौँ। बाँकी के भनिरहनु।
https://t.co/4zNZi6Hie4
@BimarshaDhimal सत्य कुरो चै के हो त बताइदिनुस न त, ति महिला ले अस्पतालमा बेड किन पाइनन? बच्चा सडक मै जन्माउन बाध्य कसरि भईन? कि त देखिएको द्रिस्य एआइ जेनेरेटेड हुन पर्यो!?
कम्तिमा यसअघि जसरी तसरी “स्वास्थ्य बिमा कार्यक्रम” त थियो
मान्छेलाई “अस्पताल छ, जान सकिन्छ” भन्ने बिश्वास थियो
करोडौ गाडी र अन्य फजुल खर्च गर्ने घन्टे सरकारले
त्यै “स्वास्थ्य बिमा कार्यक्रम” नै समाप्त पार्दै छ
एक त
यसै स्वास्थ्य बिमा कार्यक्रम अधमरो थियो….घन्टे मार्दैछ
सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा बिनापैसा भर्ना नलिएपछि विपन्न महिलाले अस्पतालअगाडि फुटपाथमा बच्चा जन्माएको घटना सार्वजनिक भएको छ । बुधबार बिहान २:२९ बजेतिरको यो घटना राज्यको स्वास्थ्यउपचार प्रणालीलाई गिज्याइरहेको छ ...