@bishnurijal1 तपाइकै भनाइको एक हरफ, प्रश्नको रुपमा तपाइलाइनै।
"सकिने कुरामा, सकिने ठाउँमा आफ्नो जिम्मेवारी मात्रै पूरा गर्दा पनि नागरिकको आक्रोश कम गर्न सकिन्छ । होइन र ?
हिजो राती चीनबाट फर्किंदा त्रिभुवन विमानस्थलमा अध्यागमन पार गर्न १ घण्टा ४० मिनेट लाग्यो भने लगेज कुर्न थप १ घण्टा । कति बेला कुन जहाज आउँछ, कति यात्रु हुन्छन् भन्ने विमानस्थललाई पहिल्यै थाहा हुन्छ । विदेशी, भारतीय. एनआरएनबाहेक अध्यागमनमा ‘नेपाली नागरिक’ लेखिएका ६ वटा काउन्टर छन् । तीमध्ये हिजो जम्मा २ वटा काउन्टर मात्र चालु थिए । बेइजिङ, ग्वान्झाओ, नारिता, सिड्नी जस्ता विश्वका अति व्यस्त विमानस्थल सहजै पार गरेर आएका आफ्नै देशका नागरिक र विदेशीले नेपालमा पाइला टेक्नासाथ कस्तो अनुभूति गर्लान् भन्ने अलिकति ख्याल गरिदिएर धेरै भीड हुने बेला सबै काउन्टर मात्रै चलाइदिँदा अध्यागमनका हाकिम सा’बहरूको के जान्छ होला ? सकिने कुरामा, सकिने ठाउँमा आफ्नो जिम्मेवारी मात्रै पूरा गर्दा पनि नागरिकको आक्रोश कम गर्न सकिन्छ । होइन र ?
@oaryal
सरकारी गाडी , शनिबारको दिन , पारिवारिक शयर। सनरुफ यसरी बच्चाहरूलाई आधा जिउ बाहिर निकालेर हिडन हैन है। पटक्कै सुरक्षीत हुदैन। यस्ता चालकहरू लाई प्रशिक्षण आवश्यक हो कि ? @valleytraffic@NepalPoliceHQ@AshishGaju94119
The principle of Gravity को सिद्धान्त न्युटनले भन्दा अगाडि ११५० मा भाष्कराचार्यले पता लगाएका हुन् रे त 🤣 र उनले किताब नै लेखेका छन् "What is the theory of gravitation" देशको प्रधानमन्त्रीको भनाइ पछाडि ताली परर भाछ फेरि🤣Theory of Corruption को सिद्धान्त ओलि,देउवा र प्रचण्ड हुन्।