फुटले पार्टी भत्काउँछ,
तर जीवनमा
अहंकार र असहमतिले
सम्बन्ध भत्काउँछ।
गठबन्धन सत्ता लागि मात्र होइन,
जीवनमा पनि चाहिन्छ—
सम्झौता, सहकार्य
र एकअर्कालाई स्वीकार गर्ने कला।
।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हिजो भदौ २४ गते भएको सुरक्षा प्रमुखहरुको बैठकमा नेपाली सेनाका प्रधान सेनापतिले राष्ट्रपतिसंग ‘राजिनामा दिने’ आग्रहगर्दै भनेछन, ‘बाँकी हामी सम्हाल्छौ ।’
राष्ट्रपतिको जवाफ थियो ः म राजिनामा दिन्न । बरु, तपाईहरु मलाइ मारी दिनुहोस र आन्दोलनकारीमाथि मेरो हत्याको आरोप लगाइ दिनुहोस । त्यसपछि जे मन लाग्छ त्यो गर्नुहोस ।’
कुनै भवनको पर्खालको सुरक्षा कयौं मानिसहरुको ज्यान भन्दा महत्त्वपूर्ण होइन। तिमिहरुको निकम्मापनले आज कालो इतिहास लेखेको छ। गृहमन्त्री ओली सरकारको तानाशाहीको सहयोगी बनेका छन्। नालायक गृहमन्त्रीले राजीनामा दिनुपर्छ र रगतको धब्बा लागेको सरकारबाट कांग्रेस तुरुन्त बाहिरिनुपर्छ।
@AllIndiaFtbl Best football match ever watched.😀❤️
Congratulations Nepal Women Football team for beating India women football team in #SAFFWomen and entering into the final🎉. Sabitra(Sambha), your goal and celebration was soo cool😀.
#NepaliFootball#GorkhaliChelis
दिपावली २०८० लाई स्वागत गरौ, औजार को साथ !
बनाउँ घर झिलिमिली , होस् " लक्ष्मी " को बास !!
औजार ले लेराएको छ तिहार बिशेस अफर
घर हजुरको सजावट हाम्रो ●⁀‿⁀●
𝑪𝒂𝒍𝒍 𝒖𝒔 𝒂𝒕 📞 𝟗𝟖𝟎𝟏𝟎𝟖𝟏𝟗𝟕𝟓, 𝟗𝟖𝟎𝟏𝟎𝟖𝟏𝟗𝟕𝟗 & 𝟗𝟖𝟎𝟏𝟏𝟖𝟏𝟏𝟖𝟐 𝒇𝒐𝒓 𝒅𝒆𝒕𝒂𝒊𝒍𝒔.
#tihar