स्कुलको बाहिर लेख्या रैछ " दुई सन्तान ईश्वरको बर्दान " अफिस भित्र भित्तामा लेख्या रैछ " तीन'टा बच्चा भर्ना गरे एक फ्रि " सोच्दा सोच्दै रात पर्यो हिजो !😂😂
न कोई छ यहाँ गर्मी मा छाहारी दिने
न कोई छ प्यास लाग्दा पानी दिने
मरुभूमि मा उम्रेको वृक्ष जस्तै भाछ जिबन
न कोई छ पिडा सोध्ने र साहारा दिने
पाल्पाली बिछोड
मेची देखि महाकालीसम्मका जंगे पिलरहरू युद्धले थकित सिपाहीजस्तै घिस्रिंदै नेपाल पसिरहेका बेला नेता ज्यु, राजधानीमा बसेर देशको कस्तो नयाँ नक्सा कोर्दैहुनुहुन्छ ?
बिहोशीमा रुदै थिए म ताली बजाउदै थियो दुनियाले
सबैबाट एक्लो हुँदै थिए म ताली बजाउदै थियो दुनियाले
भाग्य लेख्ने भाबी सगै दुनियाले ठगेपछि
एक्लो पनलाई छुदै थिए म ताली बजाउदै थियो दुनियाले