@kpsharmaoli Desh bachauna. Ko lagi pani tweet lekhdinu paryo kei sochnu vaxa holani aafno desh ko barema pani ki india ko matra chakhuri garne ho sammanninye pradhanmantri jyu
दुनियाँमा जे जस्तोसुकै गल्ती भएपनि यस्तो चै गर्नु हुदैन !
जस्तो बलात्कार, हत्या या कुनै सङ्ग योन सम्पर्क गर्यो चाेरी गर्यो भनेपनि यतिको चै गर्नु हुदैन !
केहि पाठ सिक्दै गरुङ याे भिडियो बाट ? याे भिडियो भारतीय जस्तै छ। या जुनसुकै सन्सार काे नै किन नहाेस सारै मन दुखाउने भिडियो !😭