कान्तिपुर सम्पादकीय:
कसरी भाइरल भइरहेछ अन्धविश्वास ?
एकातिर शिक्षा र सामाजिक चेतनाको अभाव, अर्कोतिर निजी अस्पतालका आँगनमा पाइला राख्दै लुगलुग काम्नुपर्ने अवस्था । त्यस्तो देशमा धामीझाँक्री, झारफुक र अलौकिक शक्ति’ को भ्रमको व्यापार हुनु धेरै अनौठो होइन ।https://t.co/wGTirERkIw
रास्वपा सांसद सोविता गौतमले बिहे गरेको हल्ला फैलाए, उनका श्रीमानका विभिन्न कर्तुत बारेपनि धेरैले लेखे तर उनको राम्रो कुरो कसैले गरेको देखिएन। किन यति साह्रो खेदो खन्छन् मान्छेहरू? राम्रो पाटो बारे खै? उनी नेपाल सरकारद्वारा प्रवल जनसेवाश्री मानपदवीबाट विभूषित भएका व्यक्ती हुन्।😍
खुलस्त कुरा भयो
रिसाउँछन् कि भनेर ईपीजीको कुरा उठाइएन
१९५०को असमान सन्धि छोइएन
सार्क शिखरको उच्चारण गरिएन
कालापनानीबाट सैनिक हटाउन भन्नै बनेन
सीमामा निर्माण रोक्न भनिएन
अग्निपथ उठाइएन
थप हवाईमार्ग पाइएन।
खुलस्त कुरा भयो
ऐतिहासिक भयो।
धेरै गरियो।
बिजुली व्यापार हुनेभयो
सम्भालियो।
Nepal T20 मा आँखाले देख्दा देख्दै फिक्सिङ भएको थियो। सीबीआइको रिपोर्ट ले मैले भनेको कुरा प्रमाणित गर्यो। मलाई गर्व के छ भने मैले त्यो विषय नउठाएको भए फिक्सर हरू नेपाली राष्ट्रिय टोलीमै हुन्थिए। शायद हाम्रो ODI STATUS पनि रहन्न थियो। मलाइ आएको राम्रो तलब पनि लात हानि नेपाली क्रिकेटका लागि मेरो करियरको लागि बलि चढाए। मेरो बिरुध अहिले प्रायोजित रुपमा फेक ट्विटे खटाइएको छ ।
मैले Whistleblowing गर्नुको कारण मेरो कमेन्टरी कारीयर लाई ठुलो प्रहार भयो। लगभग अन्त्य नै भएको अवस्था छ! तर दुख छैन! मलाइ नेपालमा सत्य बोलेको मूल्य थाह छ । जय नेपाल!
Today’s Cabinet decision will help revolutionise transportation in Gurugram. It will improve connectivity with the Delhi airport as well. https://t.co/S22gZrRW7Q
प्रकाश सपुतले यथार्थ देखाएको छ ,यसमा टाउको दुखाउनै पर्दैन।
मेरो साथी ४७ वर्ष ,केटी छ २२वर्ष ,
मैले नै चिनेको ५ वर्ष भो,
हरेक वर्ष birthday मनाउदा ,
शुरूको वर्ष पनि २२वर्ष पछि पनि २२वर्ष भन्थयो,
Htc को फोन दिदा नलिएर छुटियो पछि Iphone दिदा लभ पर्यो,स्कुटी दियो।
हफ्तामा एक पटक भेट्ने, पैसा चाहियो भने बाबा कता होईसिन्छ?
पैसा लिएर गए पछि गायव अहिले त हामी ग्रुपले नै मिलेर छुटाईदिसक्यौ।
बात कर्ता हे।
रुख काटिनु पर्ने थिएन होला,
सायद बन्चरोको बिँड रुखको नभएको भए !
ठिक त्यस्तै ,
अक्सर आफ्नाबाट खुट्टा तानिने थिएन होला,
हाम्रा नजिक आफन्त नभएको भए !!
#शुभबिहानी#अजनवी