Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
अमृत कुमार पौडेल
@amrit4848
एक आम नेपाली # जन्मथलो बाग्लुड़ हाल दक्षिण कोरिया # साहित्य, संगीत, भलिबल प्रेमी #
Seoul, Republic of Korea
Joined October 2015
370
Following
265
Followers
60
Posts
Pinned Tweet
अमृत कुमार पौडेल
@amrit4848
over 10 years ago
शिखर चुम्छु भन्नेहरू:हार्छन अचेल। आफ्ना ले नै हिड्ने बाटो:बार्छन अचेल। मैले कुरा बुझिनकि:जमाना ऊस्तै हो.. घात गर्ने ले नै बाजि:मार्छन अचेल।🙏
amrit4848
retweeted
एस_के_बि_पोजेटिभ
@S_K_ACHARYA
over 9 years ago
आफ्नो विहे नभएर रुनु न हास्नु भैराछ; राषिफलमा भने "सन्तान प्राप्तिको योग छ" रे.....
#नेपाल
#nepal
amrit4848
retweeted
एस_के_बि_पोजेटिभ
@S_K_ACHARYA
almost 10 years ago
#मुक्तक
कापि च्यातेर;पानो बनाएदेखि। पाथि फुटाएर;मानो बनाएदेखि। बिद्वानहरुसित मन मरेकोछ मेरो, दलिन काटेर अचानो बनाएदेखि।
#S_K
#nepal
अमृत कुमार पौडेल
@amrit4848
about 10 years ago
मेरो देश सतीले सरापेर हैन असतिले चलायर बिग्रेको हो। घरको भलो चाहनेलाई ढलाउने रे छिमेकिका गुलामिले चलाउने रे भु...t.. रो बन्छ देश 😡😡😡😡😡😡
Who to follow
Rimal Ravi(सेनटि)
@RimalRavi
जिन्दगीमा मा के गर्ने के नगर्ने कै नि था छैन जे मन लाग्छ तै गरने बानी नै पर��� सकयो के गरने अब
मनोज
@ppzonam
बायो !
amrit4848
retweeted
एस_के_बि_पोजेटिभ
@S_K_ACHARYA
about 10 years ago
जिन्दगि त साला साइकलको ट्युव भन्दा नि खतम चिज रैछ जति पैसा भएनि फेर्न नमिल्नि टालेरै चलाउनु पर्नि
#Nepal
amrit4848
retweeted
कान्छो।।।।
@tweetmepp
over 10 years ago
युगौयुग अमर रहने पिरती चाहिन्छ मलाई। भन यसैपाली ठोस सहमती चाहिन्छ मलाई। कतिन्जेल तड्पाउछेउ आफै भन पृया कि तिमी कि भुल्ने ओखती चाहिन्छ मलाई।
amrit4848
retweeted
एस_के_बि_पोजेटिभ
@S_K_ACHARYA
over 10 years ago
म त्यहि शहरमा वर्षौ पहिले लिलामि भइसकेको मानवताको मुल्य खोजिरहेछु जहाँ लुगा पहिररिएका पुत्लाहरु बसोवास गर्दछन "
#Nepal
amrit4848
retweeted
बिमल ♻ Bimal
@dearbimal
over 10 years ago
नमस्ते 🙏 मित्रहरु
@amrit4848
@bhima_khadka
@sarojpanthi94लाई फलो गर्नुस असल मित्र हुनेछ । via https://t.co/N2cFexQRwj
amrit4848
retweeted
परदेशी कान्छो
@pardesiman781
over 10 years ago
बरु बसको खलासी बन्नु जहाज को पाइलट कैलै नबन्नु । मानिस हो गल्ती हुनु स्वभाविक हो।। यो कस्तो पेसा पाइलट को गल्ती सच्याउने मौकै नमिल्ने।🙏🙏🙏
amrit4848
retweeted
uff
@guffu_
over 10 years ago
यै समय कैले थाहै नपाई जान्छ कैले दिन कट्न मुस्किल हुन्छ । समय सबैलाई बराबर दिएकाे हुनेरहेछ केबल अाफुले मिलाएर खर्च गर्न जान्नु पर्दाेरहेछ .✌
अमृत कुमार पौडेल
@amrit4848
over 10 years ago
नाकाबन्दी र meach fixing गर्नेको नाकमा टिमुर लगायो ग���र्खालिले ६० किलोको ज्यानको छाती गर्वले फुलेर ५०" इन्च्को भाकोछ आज "बधाई छ हामी सबैलाई"
amrit4848
retweeted
परदेशी कान्छो
@pardesiman781
over 10 years ago
समाजमा छापै यस्तो बसिसकेछ कि...... देशमै बाख्रा पालि गुजारा चलाउनेलाइ खुपि नभाको र पासपोर्ट मा कतारको भिसा लाग्नेलाई हिम्मतीलो ठहराइन्छ। 🙏🙏🙏
amrit4848
retweeted
राजु
@Raju_Dai
over 10 years ago
मुत्तक जस्तै ए साथी हो बिज्ञापन बजाएर हुँदैन टिएल फोहोर हुने गरि सजाएर हुँदैन मनमा उब्जिएका भावनाहरु लेख्नु पर्छ साथीहरू बढाउन लजाएर हुँदैन
amrit4848
retweeted
परदेशी कान्छो
@pardesiman781
over 10 years ago
गुमेको जिनीसको महत्व कति हुन्छ भन्नेत "घरमा लैनो भैसि हुदा दुध नखाने भैसि बेचेसी बाल्टी बोकेर मोहि माग्न गाउ डुल्नेलाइ मात्र थाहा हुन्छ"😀😀
amrit4848
retweeted
एस_के_बि_पोजेटिभ
@S_K_ACHARYA
over 10 years ago
#बाग्लुड्गे
हरुलाइ फल्नुस🍭
#टुईटर
को रड़/ढड़्ग बदल्नुस🍭 👇👇👇👇👇
@amrit4848
@AcharyaMidam
@premyatri
@haridaai
@Acharyask250K
अमृत कुमार पौडेल
@amrit4848
over 10 years ago
दम हुनेलाई अंगालोमा:बेर्छ दुनिया। निर्धो संग उल्टै धोको:फेर्छ दुनिया। डुबेको कसैले देख्दैन अचेल.... तैरेको लाई आँखा च्याति हेर्छ दुनिया।😩😩👀
अमृत कुमार पौडेल
@amrit4848
over 10 years ago
@S_K_ACHARYA
श्रीमान, ज्वाई,जेठान,बाबु,ससुरो,सम्धि लगायत धेरै हुन बाकि छ कान्छा हजुरबा हुन्जेल कसो जिन्दगीको कुशल ड्राइवर नभैयला र।😀😀
amrit4848
retweeted
कान्छो।।।।
@tweetmepp
over 10 years ago
आउ हामी सँगै बसौ घरबार देखिन्छ । तिमी रानी म राजा दरबार देखिन्छ ।। आज ठुले टुक्को हाले क्यो के पि ले सबै को हात हातमा अखबार देखिन्छ।।।
amrit4848
retweeted
एस_के_बि_पोजेटिभ
@S_K_ACHARYA
over 10 years ago
मुठ्ठी सास घिटीघिटीमा पुराएर मलाई अन्तिम मितीमा पुराएर अझै नथप्देउ भारि प्रतिघातको उठ्नै नसक्ने स्थितिमा पुराएर
#Nepal
#S_K
amrit4848
retweeted
एस_के_बि_पोजेटिभ
@S_K_ACHARYA
over 10 years ago
उल्टो मोजा लाउनुस कसैले केहि भन्दैन- उल्टो जुत्ता लाउनुस दुनियाले पागल भन्दिन्छ-
#साला_बोक्रेहरू
,भित्र के बितिराछ दुनियालाइ के मतलब
#Nepal
अमृत कुमार पौडेल
@amrit4848
over 10 years ago
देश चलाउने हरू सबै बुढो-बुढो😩 गिधि पसुको जस्तो खान��छन् क्याहो कुढो😛 आस लाको बाबुरामे नया शक्तिको पछि😡 आमाको दुध चुसेर नभाको बाको घुढो😁😁
Last Seen Users on Sotwe
Chris wopen💙
Seen from
Saudi Arabia
Nation Decoded
Seen from
United States
bú cu trai đẹp Việt Nam
Seen from
Vietnam
TehAsihPasReal
Seen from
Indonesia
ー
Seen from
United States
رساله سكسيه
Seen from
Egypt
ميدو الجزائري 🇩🇿❤
Seen from
Algeria
Matt
garth
Seen from
France
pengagum stw
Seen from
Japan
Trends for you
1
Melanie
Under 10K tweets
2
Kayda
Under 10K tweets
3
Colton Cowser
Under 10K tweets
4
Corbin
Under 10K tweets
5
Aniya
Under 10K tweets
6
#WWERaw
Under 10K tweets
7
Wendell Berry
Under 10K tweets
8
Tupac
Under 10K tweets
9
Tiafoe
Under 10K tweets
10
Naomi
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.5M followers
2
Barack Obama
@barackobama
119M followers
3
Cristiano Ronaldo
@cristiano
114M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107.2M followers
6
Rihanna
@rihanna
98.6M followers
7
NASA
@nasa
92.4M followers
8
Justin Bieber
@justinbieber
91.8M followers
9
KATY PERRY
@katyperry
89.8M followers
10
Taylor Swift
@taylorswift13
83.7M followers
11
Lady Gaga
@ladygaga
75.2M followers
12
Virat Kohli
@imvkohli
72.9M followers
13
Kim Kardashian
@kimkardashian
70.8M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
65.9M followers
16
Bill Gates
@billgates
64.9M followers
17
Selena Gomez
@selenagomez
62.8M followers
18
The Ellen Show
@theellenshow
62.3M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.7M followers
Olivia
Online
✨
⭐
💫