कान्तिपुरले चन्द्र ढकालको हिनामिना छाप्दैन । अनलाईनले दिपक भट्टको छाप्दैन। रातोपाटीले सुन तस्कर पुनको छाप्दैन।सेतोपाटीले अनुदान हिनामिना छाप्दैन। यिनिहरू नै फेरी स्वतन्त्र पत्रकारिताको र स्वतन्त्र पत्रकारको भजन गाईरहन्छन् । जय होस् ।
सत्ताको स्वरुप वृहत्तर र बहु ध्रुविय हुन्छ। औंला उठाइरहेको बौद्धिक सत्ताको रुप र आयाम हामीलाई थाहा नै छ। त्यसले फ्याँकेको मायावी नारामा हामी पनि परेको हो। यो आत्मास्विकृती हो। तर २३ भदौमा बेदी चढेका सन्तानका लागि औलों खुम्चिएको पनि देखेकै हो। जानेकै हो। प्रश्नहरु चाहिन्छ, तर डट जोडेर खोक्नेहरुको रोडम्यापमा केवल शुसुप्त नरसंहारकारीको गुणगान र गणित पनि बुझियो। यसरी ‘रिफर्म’ हुँदैन। अलिक मौलिक हुनुपर्यो। अरुले दिएको सूत्र र स्वर सुगाको अधिकार हो, तिम्रो होइन। आफ्नो विवेकको हक दावी गर।
टिभी च्यानल, कुनै पनि निशुल्क छैन ।छाता वा केबल वा आईएसपी, जताबाट हेरेपनि 'बन्डलिङ' का नाममा शुल्क तिरिरहेकै हो ।तर अब विश्वकप फुटबल हेर्नचाहिँ च्यानल र सेवा प्रदायकको सिन्डिकेटले छुट्टै रू १००० असुल्ने भएछ।
सरकारले तत्काल हस्तक्षेप गरोस, यो उपभोक्ता चुस्ने काम रोकोस ।
भोली कुनै वरिष्ठ अधिवक्ताको उपाधि पाएको वकिलले मुद्दा हेर्ने चिनजान भएकै न्यायाधीशलाई ‘मेरो फलाना क्लाइन्टको पक्षबाट मैले बहस गर्दैछु, सहयोग गर्नुहोला’ भनेर मेसेज गर्यो रे!
उसलाई यो कानूनले छुन्छ/छुन्न?
कि एक मेसेज पठाएकै भरमा केही नगरे भो?
कि कसले कसलाई पठायो हेरेर तय गर्ने हो?
मलाई भने त्यस्तो लाग्दैन। प्रधानमन्त्रीको विकल्पका रूपमा न रवि लामिछानेले भारतको निम्ता स्वीकार गर्नुभएको हो, न त त्यो सिद्धान्तमा भारतले नेपालमा स्थिर कूटनीति गर्न सक्ने अवस्था छ। आफूले चिने-भोगेका पुराना राजनीतिक दलहरू सरकारबाहिर रहेको तथा व्यस्तताका कारण प्रधानमन्त्री स्वयं भारत भ्रमणमा जान सक्ने अवस्था नभएकाले भारतले यो भ्रमणलाई आफैंमा अर्थपूर्ण कूटनीतिक घटना भन्दा पनि नेपालमा भविष्यमा महत्वपूर्ण हुन सक्ने राजनीतिक शक्तिलाई जतिसक्दो चाँडो बुझ्ने, परीक्षण गर्ने र कार्यगत सम्बन्ध निर्माण गर्ने अवसरका रूपमा हेरेको हुन सक्छ कि?
`रवि भारतबाट फर्किने बित्तिकै रास्वपा फुट्छ, अनि प्रधानमन्त्री रवि नै बन्छ। बालेनका सकियो रे!´यस्तो हल्ला चिया पसल-पसलसम्म आइपुगेछ। मेरो देशमा conspiracyपनि कति बिक्न सकेको!
बालेनले पाँचै वर्ष प्रधानमन्त्री चलाउछ ढुक्क हुनुहोस् भनेर उठियो। ग्यारेन्टी त आफ्नै छैन,आगे जे होला 😅😜
बालेनसॅग बिषयगत ज्ञान भएन, बोल्दा अनुभवको कमीले बुद्घि पुर्याएनन् भनेर विपक्ष मच्चिनुको अर्थ छैन। तिम्रा बुद्धि विवेक, लोकतान्त्रिक चेत, देशभक्तिको मात्रा हाम्लाई कन्ठ छ।
राजनीति सतरंज चेस भन्दा पनि धेरै खतरनाक र जटिल खेल हो। आज प्रधानमन्त्रीको सम्बोधन सुनेर धेरैलाई अचम्म लाग्न सक्छ तर मलाई भने गर्व महसुस भएको छ। नेपालले भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति र भारत चीन नेपाल मात्र नभई अब बेलायत संग पनि यस विषयमा संवाद हुने संकेतले यो मुद्दा थप अन्तर्राष्ट्रियकरण हुने देखिन्छ। मैले यसलाई नकारात्मक रूपमा होइन बरु नेपालको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने अवसरका रूपमा सकारात्मक रूपमा लिएको छु।
धन्यवाद प्रधानमंत्री ज्यू @ShahBalen
रास्वपाको intentions नराम्रो होइन तर execution चाही मिलेन/अलिक हतारमा बढ्ता गर्न खोजेको हो कि देशलाई अमेरिकन लिबरल आर्ट्स कलेज सोचेको हो, बुझ्नै गारो भयो/ फेरी यी पुरानाहरुले सम्हाल्ने दिन चाही कहिले नआओस/ रास्वपाले नै अलिक नेपालको यथार्थ बुझेर काम गरोस.. सफल होस्/
सच्चाई त के हो भने बालेनले भारतीय सचिब भेट्न नमानेर ठुलै अपराध नै गरे भनेर बर्बराउनेहरु नेपाल सधै भारतीय दुताबासको इसारामा चालोस भन्नेहरु हुन्.. भारत सरकार भन्दा केहि नेपालीहरुलाइ किन टाउको दुख्या हो? दोश्रो ल बालेनले भारतीय सचिवलाई भेटे रे.. अनि उनीलाई भोलि पल्टै चिनिया सचिब/+
विष्णु सापकोटा [ @Bishnusapkota ] ले मत, मान्यता र मनशाय राख्न पाउँदैन? ब्यालेटबाट आएको सरकारप्रति उसले जुन आशा, अपेक्षा र डिपार्चरको विषयलाई केन्द्रमा राख्यो– खेद्नु किन? ऐँजेरुहरुलाई ऐना सायद बनेको छैन होला। तर सबै मत मतान्तरलाई लोकतन्त्रमा स्वागत गर्नु पर्छ। सबै विचार, मान्यता र व्रिश्लेषणलाई स्विकार्ने कसले? केवल धारे हात लगाएर पुग्छ? कि तर्क पनि चाहिन्छ?
आजको मेरो लेख। यहां लेखिएका प्रत्येक वाक्यको डिफेन्ड गर्ने जिम्मेवारी मेरो, ति वाक्यका तपाईंले लगाउने अर्थको जिम्मा भने तपाइं आफैलाइ। Enjoy (with an open mind)!🙏
https://t.co/RQiCwjcMgJ
We chose them — now let them work. Evaluate after 100 days, but at least give them a honeymoon period. The young have the fire for reform and honestly,that gives me hope!!
जो सूर्य चिन्हको लोगो भिरेर केपी ओली जस्तो नरसंहारकारीको कार्यकर्ता बन्यो। जो, एमालेको गोष्ठि- प्रशिक्षण र परख मात्र होइन र दर्शनको भर्याङ चढेर न्यायालयको चोटामा पुग्यो। जो, एमाले-कांग्रेसको सिण्डिकेटको साहराले आज कामु प्रन्या बन्यो। जो, १२ वर्ष सर्वोच्चको ‘फिक्स गेम’को सिखण्डी बन्यो। आज उही न्यायाधिशले एमालेको कन्टेन्ड, शैली र सौख देखायो। – लागेको थियो श्रीमान सपनामा रुपान्तरण छ– अन्याय भयो। तर होइन रहेछ। श्रीमानको सुसुप्त एमोलेपन सतहमा आएपछि लाग्यो– बालेनले जे गरो ठिक गरो। २३ गते बेदीमा पुगेका हाम्रा सन्तानलाई न्याय गरो।