कठै भारतिय मिडिया!आफ्नो माटोको पक्षमा बोल्ने एक नायिका माथी गाली गलौज जस्तो तल्लो स्तरमा उत्रनुपरेछ।कहिल्यै अर्काको उपनिवेश नभएको,जन्मै देखि स्वतन्त्र देश की छोरी हुन् मनिषा, बोल्दिनन त?And I strongly suggest all Indian medias to study their own map that was submitted to the UN.
यो आदरणीय हिन्दुस्तानी संपादकिय दरिद्रता लाई यो तथ्य थाहा छ कि छैन????
तिम्रा १४.५ लाख सैनिक तागतको
केवल .५ लाख सैनिक ले तिम्रा सिमा जोगाइदिएका छन् ।
जो अधिकांश नेपाली हुन्
बाँकि आवश्यक परे लेखौंला।
संविधानका अक्षर आफैमा मृत हुन्छन।संविधान,न आफै बोल्न सक्छ,न हिडन सक्छ। यस्का मृत अक्षरमा प्राण भर्छ- व्यबस्थापिका, कार्यपालिका र न्यायपालिका आदि संस्थाको औकात,आचरण, बिवेक र क्षमताले। संविधानको प्राण अक्षरमा होइन, आचरणमा लुकेको हुन्छ।
त्यो देखे ,जनताले जय भन्छ। धैर्य फुटे,लखेटछ🙏
दुइ पटक अमेरीकाको रास्ट्रपती भैसकेको ब्यक्तीले त यती बिध्न मान्छेहरूलाई फलो गर्या रैछन् यताको ताइरे फुलीहरू फलोइङ भन्दा फलोअर्स धेर भए आफुलाई ठुलै मान्छे हुइन्छ झैँ सोच्छन् !
प्रगतिको फल मित्र राष्ट्रहरुसँग बाँड्दै !
मोतिहारी–अमलेखगञ्ज पाइपलाइनले नेपालका जनतालाई सुलभ मूल्यमा अझैं सफा पेट्रोलियम पदार्थ दिनेछ ।
म हर्षित छु कि नेपाल र भारतबीचको सहकार्यले हाम्रा जनताको परस्पर लाभका लागि नयाँ उचाइ प्राप्त गर्दैछ ।
A special day for India-Nepal friendship!
My friend, PM Oli and I jointly inaugurated South Asia’s first cross-border petroleum products pipeline from Motihari in India to Amlekhgunj in Nepal.
You would be happy that this project has been completed much ahead of schedule.
Sharing the fruits of progress with friendly nations!
Motihari-Amlekhgunj pipeline will provide cleaner petroleum products at affordable costs to the people of Nepal.
I am glad that India and Nepal cooperation is scaling new heights, for the mutual benefit of our people.
Launching Dishanirdeh PODCAST ! पालो अब PODCAST को !
बिचार र स्वर दुनियामा नया चलन - Podcast !
हामी पनि पोडकास्ट गर्छौ, बिच्च बिच्चमा , अब ।
coming soon 🙏
China’s worst nightmare may be happening: Mainland Chinese citizens are now participating in pro-democracy protests in Hong Kong https://t.co/74itGWZLxu
Peter Morici, Economist: Tariffs will not impact American consumers that much because the Chinese currency has gone down, which gives our importers a discount. Importers can find suppliers outside of China. Absolutely worth it, we don’t want to be servants to the Chinese! This...
The G-7 was a great success for the USA and all. LameStream Media coverage bore NO relationship to what actually happened in France - FAKE NEWS. It was GREAT!