आर्यघाटमा केही पलका लागि बिउँझिन पाए
म यस्तो भन्नेथेँ-
बोल्न छोडेको दिन
एकै शब्द सुन्न चाहन्छौ।
आँखा बन्द गरेको दिन
एकैपटक हेर्दिए हुन्थ्यो भन्छौ।
यी पाउ चल्न छोडेको दिन
एकै पाइला भए नि चल्दिए हुन्थ्यो भन्छौ।
⬇️⬇️
वेदव्यासले हामीलाई ४ वेद र १८ वटा महापुराण दिए,
तर हामी आफ्नै जरा बिर्सेर लेनिन, मार्क्सवाद र गान्धीका विचारमै अल्झिरहेका छौँ।आफ्नो मौलिक चिन्तन र सभ्यतालाई छाडेर अरूको बाटो पछ्याएर देश कसरी बन्छ?समृद्ध राष्ट्र निर्माणका लागि पहिले आफ्नै पहिचान र मूल्यहरू मजबुत बनाउनुपर्छ।
**देशको भलोमा, भोट हालौँ हलोमा**
**एक भोट राष्ट्रलाई, एक भोट हिन्दु शास्त्रलाई**
-खुश्बु ओली, समानुपातिक उम्मेदवार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
जुन कुराहरू देशलाई एक भएर राखेको स्तम्भ भनाैं तिनिहरु अहिले खल्बलिएकाे छ।फेरि एकचोटि ति जग फेरि बलियो बनाउनुपर्ने समय आउन लाग्याे।नत्र भनेदेखि याे देश हामीले चिनेको हामी सानाेमा हुर्केको देश रहन्न र छैन पनि अब।कस्तो देश थियो याे अहिले के छ? व्यक्ति व्यक्तिमा पनि द्वन्द,समाजमा पनि द्वन्द यस्तो कुरा त राम्रो हाेइननी एउटा देशमा।
- श्री ५ ज्ञानेन्द्र
जब सम्म राजा छन तब सम्म देश छ राजाको बंगसजले जोगाएर राखेको देशमा आज फिरंगी हरु आएर देशको राष्ट्रियता, राजा संस्कृति अनि परिस्थिति बिथोलिएका छन तर म भन्छु जुन पुस्ता आएनी राजा लाइ अनुसरण गरेर अगाडी बढ्न सक्दैनौ भने तिमि देश बनाउन हैन देश डुबाउन आएका हौ ll अब को चाहना राजसंस्था पुनरिस्थापना 🙏🙏👑🇳🇵
देशमा विरोधको झिल्को देखिन थालेको छ। फोहोर व्यवस्थामा निभाउन खोज्नेहरुसँग दुर्गन्धित ढलको कमि छैन। हामी युवाहरुले यसलाई बेवास्ता गरेर निभ्न दिनुहुँदैन।
👆🏻
वास्तवमा विदेशी अवसरवादीहरुका लागि तम्तयार पार्ने काम मात्रै भैरहेको छ देशमा। अझै पनि युवाहरुले चुप बस्न र देश छोड्न सजिलो मान्ने हो भने ठूलो मूल्य चुकाउनुपर्नेछ ।
वर्षौ व्यापार घाटा वृद्धि भैरहेको छ। निर्यात र आयातमा आकाश पातलको फरक छ। निर्यात बढाउने, आयात घटाउने कुनै क्रान्तिकारी योजना छैन। युवाहरुलाई विदेश जान बाध्य हुने वातावरण बनाइएको छ। वैदेशिक रोजगार र शिक्षाका मेला नै लागिराछन् बजारमा।
👇🏻
#मुक्तक
💞💞💞
मध्य झरीको बेला छ, छाता बोक्न नविर्सनु
मान्छेको मन न हो भड्किन्छ,रोक्न नविर्सनु
बोलेर ठिक्क पार्न, मान्छेहरु खप्पिस हुन्छन्
को ठिक को बेठिक राम्ररी हेर,जोख्न नविर्सनु
💞💞💞
#अविरल#शुभसन्ध्या❤️❤️🙏🙏