@KaaLeKeeto@bk_sangram@Elite_kaji प्रदेश र स्थानिय भन्या स्वत्य सरकार हो, प्रधानमन्त्रीको कार्यलयले भनेको नमान्दा हुन्छ ? अ अझ के उपकरण चाँही नेपालमा बनेको चलाउनु पर्ने हो र?
"म नेता बन्ने लायकको मान्छे नै हैन, म नेता बन्दिन प्लिज" भनेर बिन्ती बिसाउँदा पनि जबर्जस्ती धकेली धकेली नेता बनाउने तिमीहरू नै हैन? अब "भोट फिर्ता लैजा" भन्दै हाम्रो भोटको अपमान गर्यो भन्न पाइन्छ? 🤔
संसद भन्या सोचेको भन्दा पनि खतरनाक ठाउँ हो । देशका सबै समस्याको जादूको छडीले जस्तै समाधान गर्छु भनेर संसद छिरेपछी बिस्तारै फ्रस्ट्रेशन ले च्याप्न थाल्छ । यहाँ त ताली बजाउने बाहेक अरू केही कामै छैन!
@bk_sangram मोटो (पहाडे)वाला मा थाहा भएन तर कानेपोखरी - पथरी जंगलमा निगुरो धेरै उमार्न युरिया र अरुरासाइनिकमल हाल्ने भनेर भन्दै गरेको मैले नै सुनेको।
कुनै बेला शब्दका बतासेहरु कस्लाई हानेको हो भनेर हेरेरै थाहा पाउने ति पुराना मान्छेहरू कहाँ गए होला!?
आजकालका त 'तँ गोरु' भनेर मुखमै कमेन्ट हान्दा नि "मेरो ४ वटा खुट्टा छ र ? म कसरी गोरु" भन्दै स्प्रस्टिकरण दिन आउँछन्