हजुरहरुका बालेण सरकार समय नै नदिई सु(हु)कुमबासीहरु लखेट्न सक्छ! ५ तारेको खाना खुवाएर मलमलको ओच्छ्यानमा सुताउन सक्छ।
तर यी विदेशीहरुको लागि चाहिँ ध्यान दिन किन नसक्दोरहेछ ? केही ज्ञान दिनोस् न @kc_raaju सर ।
दार्चुलामा तुइन तर्दै गरेकी यी नानी गृष्मा धामीलाई काठमाण्डौँ मै खान बस्न सबै सुबिधा दिएर नि:शुल्क masters degree सम्म पढाइदिने सहयोगी मनका धनी भेटिनु भएको छ ! Drip Chamling Director of United Academy लाई धन्यवाद !
डोनाल्ड ट्रंप:- जब पागलों के पास न्यूक्लियर बंब होता है तो बुरी चीजें होती हैं.??
ईरान:- ट्रम्प सही कह रहे हैं....अमेरिका धरती पर एकमात्र ऐसा देश है— जिसने वास्तव में दो बार नागरिकों पर परमाणु हथियारों का इस्तेमाल किया है।🔥🔥🔥
इससे बुरा और क्या ही हो सकता है.!!
मैले संजाल मा एस्तो भेटे सत्यतथ्य के हो मलाई थाहा
भयन म कुनै एक्सपर्ट हैन तर सत्यतथ्य बुज्नेले बुझाइदिनुहोला मलाई अनि त्यो तल घण्टीको कमेण्ट
पनिछ त्यो पनि हेर्नुहोला
The UN education agency @UNESCO says that the bombing of a primary school during the US and Israeli military attacks on #Iran on Saturday constitutes a grave violation of humanitarian law.
https://t.co/fkXfJck0UM
सरकारबाट बाहिरिन कांग्रेस सभापति देउवालाई शीर्ष नेताकै दबाब
तर, देउवाको उल्टो प्रश्न छ– सातबुँदे सहमतिमा हस्ताक्षर गरेको छु, कसरी फिर्ता हुनु ?
https://t.co/B2DeOwpQ21
प्रिय जेनजी साथीहरु,
आज सरकारका कारण देशमा जे भयो त्यसको परिकल्पना सभ्य समाजमा कसैले पनि गर्न सक्दैन । जनताप्रति अनुत्तरदायी, जनताको आवाज सुन्न र बुझ्न नसक्ने निरंकुश क्रुर सरकारले हातमा किताब कापी बोकेर देश भित्रै आफ्नो उज्ज्वल भविष्यको परिकल्पनामा डुबेको कलिला युवा बिध्यार्थीहरुमाथि बर्वर ढंगवाट गोली प्रहार गरेको छ ।
त्यसको जति निन्दा र भर्त्सना गरे पनि पुग्दैन । सरकारले गरेको तपाईं हाम्रा प्रियजनहरुको हत्याले मलाई मर्माहत बनाएको छ ।
श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपुरणीय क्षतिमा मल्हम लगाउन सक्दैन । यस पिडादायी क्षणमा म तपाईं र तपाईंका अभिभावकहरुसँगै छु र रहिरहनेछु ।
तपाईंहरुका माग समय सापेक्ष र जायज छन् । आजको लोकतन्त्रमा आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्नु अधिनायकवाद भन्दा अरु के होला र ? देशवाट भ्रष्टाचार निर्मुल हुनैपर्छ ।
आजवाट वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको छ । तपाईं हामी मिलेर देशका हरेक समस्याको विधि सम्मत समाधान खोजौं ।
तपाईंको अभिभावक,
डा शेखर कोईराला। ।
विशेष सम्पादकीय : युवाको रगतले लतपतिएको हात लिएर प्रधानमन्त्रीको कुर्सीमा एक मिनेट पनि बस्न मिल्दैन
युवाहरूको यति ठूलो वेदना र बलिदानीपछि समवेदना व्यक्त गरेर मौन बस्ने हो भने हाम्रो समाज मुर्दा सावित हुनेछ ।
https://t.co/BqkjIAwOOg