@gbudhathoki@Amreshjnu खै सर, उहाँ र दुर्गा दाजु प्रमाण छ भन्ने तर कतै पनि पेस नगर्ने हुनाले सुरु सुरुमा त रमाइलो लाग्थ्यो तर अब त्यति सारो बिक्री हुँदैन कि
एङगेल्स लेख्छन्,'फित्ते जुकाको एउटै शरीरमा दुई विपरीत यौनाङ्ग हुन्छन् र उसले आफैंसँग मैथुन गरेर जुनी बिताउँछ।' - सामुहिकतामा विश्वास नगर्ने, एक्लो हुन रुचाउने र आफूलाई मात्र शुद्ध ठान्नेहरुका लागि फित्ते जुकोभन्दा पवित्र जीव संसारमा अर्को के होला ?
https://t.co/6gpTp8JgPL
म पनि कुनै बेलाको गणित मास्टर भै टोपलेकोले मास्टर्नी गीतले गति छाडेको भन्न सक्छु। साथै, विद्यालयका विभिन्न कार्यक्रममा साना नानीहरु जसले गीतको मर्म बुझेका हॅुदैनन् उनीहरुलाई कस्ता गीतमा सहभागी गराउछौ भन्नेमा पनि अब ध्यान जाओस। संस्कृती बचाउने नाममा असंगत लागेका विषयलाई बोकी रहने?
घण्टे सरकारले १००दिनमा सिर्जना गरेको चरम निराशा चिरेर जनतामा आशा जगाउन सम्मानित पुराना दलहहरुले सातै प्रदेशमा सरकार फेरबदल शुरू गरेछन् नि कान्छा भन्दै हुनुहुन्थ्यो कपिध्वज