आकाश बाट झरेको पानीको थोपाको गन्तव्य भनेको जमीन न हो ता पनि गन्तव्यमा पुगेर चुर चुर भएर फुट्नु पर्छ र माटोमा हराउनु पर्छ। यस्तै हामी सबैको गन्तव्य पनि माटो नै हो। यसर्थ धन हैन माटो जोगाउं भविष्य सुनिश्चित हुनेछ।
#शुभप्रभात
मुतकारिब
छ पत्थरको बस्ती म एक्लो सिसा यो
कसैले मला��� यी चुर चुर फुटायो
ऊ मालिक यो नोकर, ती जल्दै थे सङ्गै
यो दौलतले कस्को, के औकात देखायो
म आगो हुँ साथी तिमी यत्ति जान्नू
म छु मौनतामा नसोच्नुस् सेलायो
उज्यालो म सङ्गै यो माग्यो कसैले
वदनमा ‘अमरले�� नि आगो लगायो
#शब्दयात्रा
मैले तिमीले पढ्छौ भनेर, कहिल्यै लेखिन
मेरा हर शब्दले, तिम्रो मन छुन्छ, मनले कहिल्यै हेरिन
जब तिमी काव्यको भावमा, ढुकढुकी बनेर मुटुमै बस्यौ
महसुस भयो, मेरा नसा नसामा, आफ्नै रगत कहिं भ���टिन।।
समयको अन्तराल सङ्गै म निकै ठूलो भैसके त्यसैले होला एक बिहानै alram ले हरेक बिहान उहीँ दुरुस्तै समय निन्द्रा पनि खुल्छ जुरुक्क उठ्छु हतारमा हुन्छ कति दौडेको ए समय थोरै पर्ख मलाई साथ दिन पर्ख।। #शुभपल_शुभबिहानी ☕️🌹🙏
जता बग्छ पानी हो तेस्तै तरल झैं
रोएको छ ऑंखा बगेको छ जल झैं
तिमी फुल्ने गर्थ्यौ ममा यी कमल झैं
म हेर्थे��� तिमीलाई ~~ रानी महल झैं
के दर्जा दियौ खै मलाई तिमीले
सडकमा ढलेको म यौटा बोतल झैं
न विस्मात केही न केको बिलौना
मेरो हर घडीको तिमी चल्ने पल झैं
#शब्दयात्रा
प्रिय पुरुष !
यदि girlfriend ले सेक्स गर्न मानिन भने girlfriend नै छोड्छौ तर भबिस्यकि श्रीमती चाहिँ virgin नै चाहान्छौ ।आफ्नि आामालाई चाहिँ my love रे,अरुको आमालाई उफ क्या दामिआन्टि रे!आाफ्नो दिदीबहिनी मुटुको टुक्रा रे,अरुको दिदिबहिनी क्या माल छ रे
मौनताभित्रको मुस्कान,शान्त वातावरण, मनमा अलिकति प्रेमभाव अनि आंखामा थोरै लज्जा छ भने संन्सार साच्चिकै सुन्दर लाग्दोरहेछ। #शुभपल #सबैमा#दिन शुभ रहोस🙏🏻💔मन💔
प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी दर्ता गर्नु होला comment मा! retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है!