@uttambajra78742 एउटा केस थियो। अहिले ठ्याक्कै याद भएन।
तर एकपटक दरपीठ विरुद्धको निवेदन दर्ता नगरेकाले त्यस विरुद्ध नै छुट्टै निवेदन हालेर त्यो दरपीठ विरुद्धको निवेदन दर्ता गराउन इजलासबाट आदेश झिकाइएको थियो।
कसैलाई याद छ? सम्झना भएसम्म त्यो न्यायपरिषद विरुद्धको रिट थियो सायद😂😂 # rajan_dada