Hey @BCCI & @TheRealPCB Can We Play Poltics-Politics Later Because Thousands Of Fan's Waiting In Heavy 🌧️ With Umbrella On & Hope In Eyes For Their Team To Play #AsiaCup2023
Come Out Of Your Egos & Attitude & Think About Others As Well.. 🙏
#CricketTwitter
आज विधिवत् रुपमा हामीले डडेल्धुरामा उम्मेदवारी दर्ता गरेका छौँ। उग्रतारा ,घटाल, पर्शुराम बाबा लगायतका देवी देवतालाई साक्षि राख्दै डडेल्धुरा र देश बासिलाई नयाँ आशा विश्वास र विकासको लागि लागि २ दिनको निराहार ब्रत पनि बस्ने निर्णय गरेको छु जुन वैज्ञानिक हिसाबले पनि उपयुक्त हो।
SEE Result Update: NEB le Result publish garna ko lagi deuso 3 baje board meeting bolayeko cha so sabai kura milyo vane result aaja evening samma ma publish hune planning ra chance high chha. Let's hope everything goes as per plan.
सबैतिर कोरोनाको जोखिम बढिरहेकाले हामी अत्यन्तै सावधान हुनुपर्छ। यस्तो बेला जोखिम लिनु बुद्धिमानी हुँदैन। जीवन रहे पढाइ र परीक्षाका अवसर आउँछन्। त्यसैले भौतिक रूपमै परीक्षा सञ्चालन गर्ने निर्णयमा तत्काल पुनर्विचार गरिनु आवश्यक छ, अबेर नगरौं। सन्तानको स्वास्थ्यभन्दा ठूलो केही छैन ।