"हामी वनजंगलको धनी देश भनेर खुसी हुन्छौं तर त्यहाँ जनावरले प्रयोग गर्न सक्ने रूख, बोटबिरूवा छन् कि छैनन् भन्ने सोच्दैनौं।"
बादरँ को समस्या बारे मेरो नयाँ लेख आझ सेतोपाटीमा ।
https://t.co/sVitb6WQPA
#नेपालगन्ज को मन्दिरका महन्त र मस्जिदका मौलाना एकै मोटरसाइकलमा !
( केही बर्षअघि उहाँ दुइसँगको तस्वीर )
धार्मिक सद्भावको शहरका रूपमा परिचित नेपालगन्जले आफ्नो पहिचानको रक्षा सबल ढंगले गर्छ, गर्नेछ र गर्नसक्छ भनेर देश विश्वस्त छ l
सद्भावमै छ हाम्रो शक्ति, प्रगति र समा���ान !
हेर बिजोग, इकमर्स सम्बन्धी विधेयकको छलफल हुँदा विद्युत व्यापारको कुरा गरेछन्। नाम 'विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' रहेछ, मन्त्री र सांसदहरुले शीर्षकमात्र पढेछन् 😃 यस्तो झुक्किने नाम किन राख्नु ! https://t.co/2yPfxbCj87
फेरि अनुरोध गरे !
जग्गा बिकेन र उपचारको खर्च जुटाउन असमर्थ भए।
तपाइँहरूलाई विश्वास लाग्छ र उचित ठान्नुहुन्छ भने,जग्गा बिक्री भएपछि फिर्तागर्ने सर्तमा तपाइँहरूलाई अफ्ठ्यारो नपर्नेगरी ऋण दिएर सहयोग गर्नुहोला।यही एक उपाया बाँकीरह्यो।
उपचार असफल भएर म रहिन भनेपनि पैसाफिर्ता हुनेछ।🙏
राष्ट्रिय विपति र अत्यावश्यक काम बाहेक हेलीकप्टर नचढ्ने नीति लिएको छु। बिभिन्न स्थानमा कार्यक्रमकोलागी जनताले हेलीकप्टर चार्टर गरेर निम्तो दिनु भएको छ। क्षमा चाहन्छु। ऋणमा हेलीकप्टर चार्टर नगर्न अनुरोध छ। कोही मन्त्री गाउँमा आउँदैमा खोलाखोल्सीमा दुध बग्दैन, माटोमा सुन फल्दैन। 🙏
१. डेङ्गु लागेका ४ मा १ जना मा मात्र लक्षण देखिने हुन्छ। लक्षण देखिने मध्ये पनि १०० मा ५ जना लाई मात्र गम्भीर लक्षण देखिन्छ। बाँकी सबैमा सामान्य ज्वरो आउने, ज्यू दुख्ने, आलस्य हुने जस्ता हल्का लक्षण मात्र देखिन्छ।
नेपाल सरकार ले दिएको शैक्षिक प्रमाणपत्र लाई यो सक्कल हो भनेर प्रमाणित गर्न ५ ठाउँमा छाप लगाएपछी बल्ल परराष्ट्र ले attest गर्दो रेछ ! यो कस्तो दुख दिने गरी प्रकृया हो ?
अरु त ठिकै हो तर १०-१५ दिन नेपाल धुम्न आउने पर्यटकलाई पनि तेरो मोबाईल MDMS सिस्टममा रजिष्टर गर भनेर हैरान पार्नु कति उचित ? उसै त पर्यटन ओरालो लाग्या छ .. नयॉं मोबाईल १-२ महिना चल्ने बनाए पर्यटक र बिदामा धर फर्किनेहरुलाई सास्ती हुन्न होला
@Nepal_Telecom
Thread 1: यौन दुराचारको मानसिकताः म टुईटर छिरेको खासमा रमाईलो गर्न हो। कताबाट यो लहरे अँकलको धाँडो आई लागेको छ। मलाई कामको ८ घन्टा बाहेक सिरियस कुरा गर्नै मन लाग्दैन। अर्को कुराः मलाई अरुले राम्रो भनेर मख्ख र नराम्रो भनेर खिस्रिक्क हुन्न, त्यसैले मलाई धेरै कुरामा बालै हुन्न।