केही हप्ता अघि उनीहरूले पसलवाला नभएको बेला पसलमा यस्तै गर्ने प्रयास गरे। म त्यहाँ थिएँ र त्यो actionलाई challenge गरे। उनीहरूले मसँग कानूनी आधारमा बहस गर्न सकेनन्, so चुपचाप आफ्नो van तिर गए।
तर यता बहसको लागि ठाउँनै दिएनन्। किन भने यो class based violence हो। र सायद चोरी पनि।
सुरक्षा गार्ड त केवल एक कर्मचारी हो। मुख्य समस्या डिजाइनमा छ, डिजाइनको स्वीकृति, यस बेल्टमा धेरै दुर्भाग्यपूर्ण घटनाहरू भए पनि अधिकारीहरूले अहिले सम्म केही नगरेको!! @TIAKTM
For the first time since 2004 five planets Mercury, Venus, Mars, Jupiter, and Saturn are lined up in a row and can be seen shining in clear sky before sunrise till Monday. It will now only be seen in 2040 after this. Did you see it?
Image credit: NASA/JPL-Caltech
यदि म प्रधानमन्त्री भएको भए पेट्रोलियम पदार्थको मुल्य यसरी मिलाउने थिएँ । कुरा बुझ्न तलको तालिका हेर्नु होला । राजश्व र मु.अ. करमा रु.३० घटाउनु बाहेक अरु मुल्य केहि बदलेको छैन🙏 अनि जनताले सरकारको खोइरो खन्ने छैनन् अथवा अलि कम खन्ने छन् । धेरैले जयजयकार पनि गर्ने छन्। धन्यबाद 😂
Nepal has started exporting maximum upto 312 MW of Electricity from today to India everyday after increase in production due to monsoon. Around NRs. 7 crores worth of electricity is exported daily on an average. ❤️
Neta, नेता, is grossly overpriced. Yes, we want electric vehicles (EV), but we DONOT want to be ripped off.
So those already celebrating and congratulating CG, time to ask some serious questions.
#consumerprotection
(Breakdown from FB)
Relationship between two Country should never be "One Way". We discussed about how we can contribute with our Art and Architecture to French People, and receive world class Technology from them.
"Arniko Built Beijing" should not be limited to History Books.