सुचना प्रबिधिले सिस्टम भन्छ अनि सिस्टमले मनपरी गर्न दिदैन त्यसैले होला IT officerलाई बेवास्ता गरेको। यो युवाहरुलाई हत्तोत्सहित र निरास पारेर उर्जासिल समय बर्बद पार्ने निती को जिवन्त रुप हुन सक्छ। सोच्न जरुरी छ सरकार। @PM_Nepal@mofnepal@kantipurdaily@ekantipur_com@Hello_Sarkar
"सम्झौता पश्चात महिनाको १०,००० देखी १७,००० तलब घटाउने अनि ८-८ महिना तलब नखुवाउनु भन्दा लज्जास्पद कुरा के हुन सक्छ सरकार? अब न्याय माग्न कहाँ जाने हो? @Hello_Sarkar@LGCDP@mofaganepal#ITOsalary@mofnepal"

पेपरलेस गभर्नेन्स, ई-गभर्नेन्स का ठूला ठूला गफ गर्ने अनि स्थानिय तहमा IT अफीसरको दरबन्दि नराख्ने? ठूलाबडाका दिमाग चैँ म्यूजियममा लगेर राख्नुपर्ने हो। सरकार, बरु कलेजका, विश्वविद्यालयमा पढाई हुने IT फिल्डका सबै कोटा हटाईदेउ ढुक्कै हुन्छ। @mofaganepal@lgcdp#ICT4DN
विद्युतिय सुशासनको विकास गर्न रातदिन खटिरहेका IT Officer हरुलार्इ सम्झौता गरीएको ३ महिनापछी खार्इपार्इ आएको तलब सुविधा पटक पटक सूचना प्रकाशन गरी घटाउनु एकदमै पुर्वाग्रहि र अन्यायपुर्ण छ । सरकारको ध्यानाकर्षण होस् ।
@mofaganepal@lgcdp@PM_Nepal#ITOsalaryAndDurgamBhattaIssue