कर्मचारी समायोजन सकियो, अब २० हजार पदमा भर्ना खुल्ने । e-governance , पारदर्शिता, प्रविधि युक्त नेपाल सरकारको उदेश्य - तर सूचना प्रविधि अधिकृतकाे स्थानीयमा/संघ/प्रदेश कतै पनि दरबन्दी छैन - सूचना र प्रविधिको जिम्मेवारी कसले लिन्छ ? @PM_Nepal#ITOSalary#ITONepal#ICT4DN
सूचना प्रविधिकोलागि सूचना प्रविधि अधिकृत तोकिन्छ तर करारको मध्य समयमा २५% तलब काटिएको कारणको सूचना, सूचना प्रविधि अधिकृतलाई छैन, विगत ८ महिना देखि सूचना प्रविधि अधिकृतको तलब पठाइएको छैन,यसको जवाफ कसले दिने ? @Hello_Sarkar@PM_Nepal@Lgcdp@mofaganepal
८ महिना अघि सम्झौता भएको मिति देखी स्थानिय तहहरुमा कार्यारत IT Officer हरुलाई तलब खुवाउन नसकेको सरकारले Smart City र e-Governance को सोच कति कम्म राखेको छ सरकार?? कार्यरत जनशक्तिको व्यवस्थापन गर्न नसकेकोबेला स्वरोजगार कार्यक्रम सेफ ल्यान्डिङ होला त?? @Hello_Sarkar@PM_Nepal
८ महिना अघि नियुक्ति भएको मिति देखी स्थानिय तहहरुमा कार्यारत IT Officer हरुलाई तलब खुवाउन नसकेको सरकारले Smart City र e-Governance को सोच कति कम्म राखेको छ सरकार?? कार्यरत जनशक्तिको व्यवस्थापन गर्न नसकेकोबेला स्वरोजगार कार्यक्रम सेफ ल्यान्डिङ होला त?? @Hello_Sarkar@PM_Nepal