रुन्छ उही जसले महशुस गरेको छ सच्चा सम्बन्धलाई.. नत्र स्वार्थ लिएर सम्बन्ध राख्नेहरुलाई त कसैले पनि रुवाउन सक्दैन.. फलो गर्नुस् है ब्याक त पाइहाल्नुन्छ😌
एऊटै शरीर भीत्रको मन र मस्तिष्क विच त घमासान युद्ध, वादविवाद, अन्तरसंघर्ष, तछाडमछाड हुन्छ भने छुट्टीएका शरीर, समाज र भूगोल बीच हुने असमझदारी मेरा लागी सामान्य हुन र मैले सकारात्मक रूपमै लिने गर्छु!
मेरो बिचार बाहेक अरुका गलत भन्ने त झन कहिले आऊदै आएन बरु कहिलेकाही अरुले भनेको ठीक रहेछ मेरो बुझाई पो गलत रहेछ भन्ने लाग्यो!
म ब्यक्तिगत स्तरमा टिपण्णी गर्दिन! सार्वजनिक सरोकारका बिषय आफ़ुलाई लागेका कुरा आफ़्नै सामाजिक संजालका ह्यांडलमा राख्ने गरेको छु!
मेहनतले तपाईंलाई पैसा दिन्छ । कस्तो जिन्दगी बाँच्ने त्यो आफ्नै हातमा छ । मेरो अर्को एउटा कुरा पनि छ । नेपालमा बसेर जीवन के हो, मेहनत के हो बुझ्न सकिँदैन । पैसा कमाउन कति गाह्रो छ भनेर बुझ्न पनि एकपटक विदेश गएर दु:ख गर्नैपर्छ ।
बिदेश जानु हुन्न भन्ने लाग्थ्यो तर आजकाल यस्तो सोच्ने गर्छु ...
तपाईं सुखी भएर बाँच्न चाहनुहुन्छ भने जागिर खानुहोस् । थोरै तलबमा पनि गुजारा चलाउन सिक्नुहोस् । यसले जीवनमा शान्ति दिन्छ । होइन, पैसा कमाउन चाहनुहुन्छ भने व्यापार गर्नुहोस, रात–दिन खट्नुहोस् ।
- जनताले घरभरि ८-१० वटा ग्यास थुपारेर यस्तो भएको हो।
- ग्यासको हाहाकार पहिले पनि हुन्थ्यो, ग्यासमा राजनिति नगरौ।
- ग्यास कसले लुकाए भनेर खोज्ने काम पत्रकार, जनताको पनि हो।
ग्यास पाइएन हजुर भन्दा के कमेन्ट गर्न सकिन्छ ?
- यो नयाँ सरकारलाई असफल बनाउने खेल हो ।
- ग्यास नभए इन्डक्सन किनेर पकाउने । नभए चाउचाउ किनेर खाने।
- सबैकुरा मन्त्री, प्रधानमन्त्रीले गर्ने भए स्थानिय तहले के हेरेर बसिरहेको छ?
- कर्मचारी र ब्यापारीले सहयोग गरेनन्।
अहिले AI देखि मान्छेहरु झुक्किएर हैरान छ नि है?
त्यसैगरि ७ बर्षअघि COVID-19 सँगपनि संसार झुक्किनुसम्म झुक्कियोI किन कि, COVID-19 भनेकै COVID-AI होI A-1, I-9.
मिडिया का दलाल दलका नेता कार्यकर्ता ले यो विपतमा लुट्न ठग्न नपाएका हरुले मात्र वालेन को आलोचना र विरोध गरेका छन नत्र देशको ९५ प्रतिसत शिक्षित वर्ग विष्लेषक हरुले बालेन प्रशांसा गरेका छन ! तिमी जति भुकेपनि बालेनको एउटा कौ पनि हल्लिन्न!!
तर्क 😣😣
प्रधानमन्त्रीका फ़्यान यति निकृष्ट छन,ऊनीहरू हांन्ने रांगो हूँन।
आज पिड़ितको सरकार बाहेक कोही छैन सरकार स्थानीय संग अरु संग समन्वय गर्न नखोजेको जस्तो देखिन्छ! यस्तो बिपत्तिमा सहयोग गर्न चाहाने सबैको सहयोग लीदा सरकार कमजोर हुन्छ र?
बिचरा पीड़ितले को संग गएर गुनासो गरुन!