महाभारतबाट सिक्नु पर्ने पाठ :
जिबनमा “दु�� प्रकारका मित्रहरु” अबश्य बनाउनुपर्ने रहेछ।
एउटा “भगवान श्रीकृष्ण” जस्तो
युद्ध नलडेर पनि जित पक्का गरी दिने ।
अर्को “कर्ण” जस्तो
हार हुन्छ भन्ने थाहा हुँदा हुँदै पनि साथ नछाड्ने ।
आज राष्ट्रनिर्मातालाई सम्झने दिन,
राप्रपाले आज ११ बजे भृकुटीमण्डपमा जम्मा भएर सिंहदरवार अगाडी रहेको सालिकमा माल्यार्पण गर्न जाने र १ बजेबाट भृकुटीमण्डपमै चियापानको कार्यक्रम आयोजना गरेको छ ।सबैलाई चुल्हे निम्तो गर्दछु।
पृथ्वीजयन्तीको हार्दिक शुभकामना !
स्टन्ट पनि कति जानेका हुन!
एयरपोर्ट जाने बसमा सिट खाली नै छ! तर उहाँ फोटो/भिडियो खिच्नका लागि सिटमा बस्नु भएको छैन!अनि यसको प्रचार गर्न युट्युवरहरुलाई सँगसँगै लगिएको छ।
पूरा बाटो खाली गराएर स्कटिङमा साझा यातायातमा चढ्ने विद्या भण्डारी र रवि लामिछानेलका बीच के नै फरक रह्यो र?
एकजना मानिसका किताब पढ्द��� लाग्थ्यो "वाऊ यस्तो पो सोचाई"।
पछि "उनका धेरैमध्ये केही पुस्तकहरू मैले लेखिदिएको हुँ" भन्ने व्यक्ति फेला परे, उनीप्रतिको चाख घट्यो।
जब पोखरा पुगेर फेवाता�� दोहनमा यिनको प्रत्यक्ष संलग्नता देखियो, अनि यीजस्ता आडम्बरी अरु कोही हुनै सक्दैन जस्तो लाग्न थाल्यो
@sarojshree काठमाडौं क्षेत्र नं ५ ईश्वर पोखरेलका कार्याकर्ता पै��ा बाढ्दै गर्दा प्रहरीले पक्राउ गरेको छ! प्रदेश ५ ख को उमेदवार दीपक निरौला, बुनपा६ को बडा अध्यक्ष रबि खडका र नेकपा एमाले बुनपा नगर अध्यक्ष प्रदीप डगोल लाइ बुनपा६ को कर्मचारी बुद्द लक्ष्मी तामाङ को घरबाट पक्राउ ।
यिनलाई परीक्षण गरिहेरे हुन्���, तर यी पनि नियत सफा भका मानुवा हैनन् यति संझिराख्नुस् । जिते भने चाल पाउनुहोला । हारे पनि यिनले लिङ्देनलाई झमेला गर्नेछन् । वाल्यकालदेखिकै आनिबानि जानेका नाताले यति भनेको हुँ । अरु नेता यी भन्दा धेरै पतित छन् त्यसैले यी असल जस्ता देखिन्छन् ।
म सबैभन्दा पहिला नेपालवादी हुँ!
देशका आन्तरिक मुद्धाहरु विदेशीको शरणमा छरपस्ट पार्नेलाई बारम्बार पदमा पुर्याएर हेरेकै हो।
पदमा पुगेर सत्ताको उन्मादमा नातावाद, कृपावाद र अवसरवाद अंगाल्नेलाई होईन देश र जनताका मुद्धामा डटेर लाग्नेलाई रोजौं। काठमाडौं १ मा रवीन्द्र मिश्रलाई जिताऔं।
दुःखद् खबर - हिजो भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिकामा स्थानीय ८ वटा परिवारका घर भत्केका छन् भने ६ जनाले ज्यान गुमाउनु भएको छ । उहाँहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा पर्नु भएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।