I’m Abhinas Ghising as a Singer/Lyricist/Music Producer/-Since 1998 (सिन्धुपाल्चोक,1-ठूलोपाखर) गीत,संगीतले माटो र मुटु छुनु पर्छ भन्ने मन्यता राख्दछु.#selotone
नेपालीहरु "हमासको" कब्जामा रहेको समाचार अन्तर्राष्ट्रिय मिडियाहरुमा लगातार आइरह्यो तर नेपालमा १० बजेपछि मिडियाहरु निदायो।कर्मचारी निदाए,सरकार निदायो,एउटा बिग्यप्ति निकालेर राजदुतावास निदायो १० जना नेपालिहरुको मृत्यु भएको खबर सरकारी निकायले नै दिईरहेको छ।
परा के हो नेपाल सरकार 😡
#genz विद्रोहबारे BBC पछि हिमाल खबरको ‘सनसनी रिपोर्ट’- तथ्य कति ? ||Nepa... https://t.co/qTPXo7TGuu via @YouTube
एता तिर कस कसले ध्यान दिनु भएको छ समाजिक संजालको पण्डित ज्युहरू 🙏
को रे को रे त्यो कुलमान ?? हर्क जी तपाईले धरानलाई गरेको योगदानलाई सम्मान गर्छु ��र कुलमान घिसिङ ज्युले नेपालको १८ घण्टाको लोडसेडिङलाई नहाटएर नेपालको अधिकांश जिल्ला लोडसेडिङ मुक्त नगरको भए शयाद तपाई यतिको लोकप्रिय हुनु हुन्नथ्यो होला ? कहाँ हिरा? कहाँ किरा ? #HarkaSampang #Respect
सर्वप्रथम त प्रयाप्त बहुमत अर्थात दुई तिहाई बहुमत ल्याउनु पर्ने हुन्छ त्यसपछि बल्ला संसदीय दलक चुनाव हुन्छ अनि संसदीय दलको नेता चुन्यो भने बल्ला प्रधानमन्त्री हुन पाउने होला नि? कदमकदपी पार्टीले बहुमत ल्याए पनि दलको नेता चहि चुन्नु पर्ने प्रणाली छ है केटा हो 😀😀
पत्रकरिताको प नबुझ्ने प���्रकार, राजनितीको र नाजनेको राजनितिक बिश्लेसक, समाजिक संजालमा २/४ वटा लाईक पाएको अघोरी घाँसहरुले आफ्नो अबल क्षमता देखाईसकेको ब्यक्तिलाई सुझाव र भबिष्यबाणी गर्दै कुनै औकात नभएको कुवाको भ्यकुताहरू ट्यर ट्यर गरेको देखेर परो यति चडेको छ कि कुरै नगरौ 😡😡
@thapagk सहि बिचारलाई सम्मान र मनन गर्न सक्नु पर्दछ हामीले
मलाई चहि पार्टी भन्दा पनि उहाको बिचार अनि राजनितिक अनुभाव अनि अध्यनमा पनि बिश्वास छ।
त्यसैले सकारत्मक तवारले धैर्यतापूर्वक सोच्ने, सुन्ने अनि बिचार गर्ने हाम्रो कर्तब्य हो यो बेला ।🙏🏻
Gen-Z साथीहरू तपाईँ रिसाउनु भएको छ, बुझ्छु। सँगै यो पनि बुझ्छु, देशमा जुन परिस्थिति सिर्जना भएको छ, त्यसको Solution चाँडो निस्कोस् भन्ने कुरामा त्यत्तिकै चिन्तित हुनुहुन्छ।साथीहरूलाई मेरो अनुरोध छ, कृपया एक पटक यो कुरा सुनिदिनुहोस्।
नेपाली कांग्रेसमा २/४ जना पूजीबादी र अवसरबादी नेताहरु छन यीनीहरू अहिले कुलमान घिसिङको बिरूद्ध खनीरहेको देख्दा सिंगो नेपाली कांग्रेसले अगमी आम चुनावमा ठुलो क्षति ब्योहोरने सम्भवना देखिराखेको छ त्यसैले बेलैमा यस्ता धमिराहरुलाई पार्टीले संचेत र ख्याल गरौ है 😀 @thapagk
नेपाली तामाङ समुदाय तथा बौद्ध धर्मिकहरुको महान राष्ट्रिय धार्मिक एवं संस्कृतिक पर्वको देश तथा बिदेशमा रहनु हुने नेपाली ��मा बुबा, दाजु भाई, दिदी बहिनी, ईष्टमित्र शुभचिन्तकहरुको साथै सम्पूर्णमा मन्जुश्री सम्वत २८६० डुक ल्हो, ( गडुल वर्ग ) सोनाम ल्होछारको हार्दिक मंगलमय शुभकामना 🙏🏻
तपाईहरूको हृदय उज्यालो होस्, तपाईको दिनहरू उज्यालो रहोस्, र तपाईहरुको नयाँ वर्ष श्रृजनशील जोशिला अनि फूर्तिला होस्! तपाईहरु सबैमा नयाँ वर्ष २०२४ को हार्दिक मंगलमय शुभकामना साथै २६०८ अैां तमु ल्होछार को सम्पूर्ण नेपाली तथा गुर���ङ समुदायमा छ्याजलो।!! 🙏🏻🍀🎉🍾🤟#SelotoneCreator #2024
प्रदर्शनमा घाइते भएका २ जनाको उपचारको क्रममा दैलेखका सुदन राउत र पाटन अस्पतालमा डोटीका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको हो । 😡🥺 what a hell Nepal Goverment ???
हामी नेपालीहरुको आफ्नै मौलिक पर्व तिहार, नेपाल संवत ११४४ साल तथा छठ पर्व - २०८० सालको पावन अवसरमा संसार भर छरीएर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनिहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।🙏☘️ #SelotoneCreator#AGT3Production