मलाई अझै पनि ताजै याद छ; रवि लामिछानेले अघिल्लो पटक मन्त्रालय छोड्ने बेलामा निर्मला पन्तको फाइल खोलेर "हामी अनुसन्धानको निष्कर्षको धेरै नजिक पुगिसक्यौँ" भनेर दाबी गर्नुभएको थियो।
अहिले उहाँ आफैँ शक्तिशाली सरकारमा हुनुहुन्छ। ती निर्मला पन्त, जसका बुवा-आमा अझै पनि न्यायको पर्खाइमा तड्पिरहेका छन्, न्याय कहिले पाउने?
कि त्यो पुरानो दाबी केवल सस्तो लोकप्रियताको लागि मात्र थियो?
#NepalPolitics #Accountability
भेप् बन्द गर्नु पर्ने हो
भन्सार लाएर हुँदैन
भारत मा बन्द भएको छ, पुरै
भेप प्रचलन ले आम युवा कुलत मा फसेको छ ।
पूर्ण बन्द गर्नु पर्ने हो भन्सार बढाएर हुँदैन ?
हाम्रा युवा भेप को लत मा छन् ।।
Researchers finding a new 'culprit':
"# of births fell 1st & fastest in areas receiving high-speed mobile connectivity earliest. Smartphones transformed how young people spend time w 1 another, sharply reducing in-person socialising & leading to collapse in their fertility." @ft
Vaibhav Suryavanshi in IPL 2026:
- 13 innings.
- 579 runs.
- 44.54 average.
- 236.33 strike rate.
- 53 sixes.
- Current orange cap holder.
INSANE SEASON AT THE AGE OF 15. 🥶
It’s official, it’s a terrible season for Chelsea, the club world champions. No trophies, ninth in the table, danger of not qualifying for any European competition, players speaking out, fans protesting, managerial churn, inexperienced caretaker. Some of the players are culpable, not given enough, not taken responsibility when needed.
But this is largely down to the owners, to their flawed approach to recruitment, to their lack of connection to the fanbase, to their astonishing naivety. Chelsea fans deserve better. They deserve more leaders on the field and any leader in the boardroom. They deserve more expertise in the recruitment department. Owners need a rethink. Club needs a reset. #CFC #FACupfinal #CHEMCI
Sam Kerr has announced her Chelsea departure. 📝
We thank Sam for her incredible contribution to our success on the pitch and sustained growth off it. 🙌
नयाँ सरकारले आफ्नो नीतिसिद्धांत अनुरुप चल्न पाउनु पर्छ,चल्न दिनु पर्छ।कसैले अत्तो थाप्न मिल्दैन,
संविधान अनुसार राष्ट्रपतिले पनि मिल्दैन।
सरकारले आफ्नो गतिमा हिड्न, सफल हुन कानुनमा फेरबदल,
आवश्यक योग्य पात्रहरुको चयन आदि सामन्य राजनीतिक शास्त्र हो।
नयाँ अध्यादेशहरु स्वागतयोग्य छ।
मैले बुझेकोः
दलीय संगठन (नेबि संघ, अखिल आदी इत्यादि) खारेज हो। स्वतन्त्र विधार्थी यूनियन हैन - यो रहन्छ, नाम फेरिएला
त्यस्तै कर्मचारीको पनि यूनियन रहन्छ, दलका संगठन खारेज हो।
विधार्थी वा कर्मचारीका यूनियन नै खारेज गर्नु चैं गलत हो।
सबै पेशाका दलगत संगठन खारेज हुनुपर्छ।
तातै खाउँ जल्दी मरौ नि गर्नुहुन्न हौ! आज समाते आईतबार छुट्ने हो! २०० केजी ड्रग्स सहित समातिएका छुटेको देखेकै हो! केटा हो आस्तै आस्तै छेउ छेउबाट सक्दै आओ के! म तेही अनुसार गर्न कडा निर्देशन दिन्छु! 😂