हैन त्यो जेठमा भूइचालो आउँछ भन्ने ज्योतिषी लाई किन पक्रेक��� ? मेलम्ची आउँछ भनेर अनुमानको भरमा भन्ने को ? मेलम्ची आयो त ?? रेल आउँछ भन्ने को ? रेल आयो त ? सबै अनुमान कै भरमा भन्ने अनि पक्राउ उ मात्रै किन ?? कि सबै फटाहलाई पक्राउ गर हैन भने ज्योतिषीलाई अहिले नै छोड सरकार ।