संसदीय व्यवस्थामा बहस संसदमा हुन्छ।
वातानुकुलित स्टुडियोमा टिआरपिको लागि 'बन्धु' पत्रकारलाई साक्षी राखेर हैन।
मुद्दा सर्वेसर्वा हुन पर्छ, वाकपटुता हैन !🙏
Kathmandu media is eerily silent on Oli’s racist remarks against Madhesh and Madheshis, yet loudly amplifies his claim of “हेप्यो” over routine airport security checks. 🤷
‘भदौ २२ अघि र २५ भदौ पछिको नेपाल’ नयाँ कोर्समा छ भन्ने मान्ने हो भने एमाले अध्यक्ष केपी ओलीसँग कुनै पनि उम्मेदवारले सार्वजनिक बहस गर्नु बेकार छ। ओली जसले नयाँ पुस्ताको अपेक्षा, आकांक्षा र साहदतलाई स्विकार्न तयार छैनन्, उनीसँग बहसका लागि तयार हुनु भनेको उनको राजनीतिक सान्दर्भिकता स्विकार्नु हो। ओलीका बोली के छन्, कस्ता छन् र उनी बोल्छन् भन्ने जगजाहेर छ। २३ गतेको नरसंहारको मुख्य दोषीलाई अबको राजनीतिको अग्रभाग शोभनीय हुँदैन।
जुन देशको मिडिया नै राजनीतिमा नग्न पक्षपातको पहिचान बनेको छ, त्यहाँको टेलिभिजनमा केको ‘राजनीतिक डिबेट ?’ कोही करेन्ट चाउचाउको गाडीमा छन्, कोही वाइ–वाइ चाउचाउको गाडीमा। जे छ, गज्जब छ। जोडी मिलेकै छ।
डिबेट गर्ने नै हो भने—पहिला मिडियाको भुमिकाबारे डिबेट हुनुपर्छ।
डिबेट नै गर्ने हो भने मिडियाका मान्छेले प्रश्न सोध्ने होइन,
हाइवेमा गाडी चलाउने कुनै सामान्य ड्राइभरले प्रश्न सोध्नुपर्छ—
चुनाव उठेका शीर्ष नेताहरूलाई र ‘मिडिया ग्रुप (ग्याङ ?)’ लाई एउटै मञ्चमा राखेर।
नत्र भने—
प्वाल परेको भाँडोमा पानी थाप्नु व्यर्थ हो।
Breaking News: At least 12 people were killed in Nepal, officials said, during demonstrations against corruption and new government restrictions on social media platforms. https://t.co/50e6GezpDQ
A content creator gets into taxis and tells the driver to choose a place to go while keeping the meter running.
Leads to him to meet Abdul a wholesome uncle who takes him to a Pakistani restaurant.
Love this series already
I was in Masjid for Friday prayers. Next to me was a teenager who asked me: "What is the password of the WI Fi of the Masjid". I scolded him and said: "Be afraid of Allah". He replied: "With or without spaces".