Been waiting at @sanimabank birtamod for more than an hour. One teller, too slow processing. Do you think that customers time is value less? Shame on such poor service delivery.
सम्पादक ज्यू,
जनआस्था ।
मेरो बारेको समाचार स्रोत विश्वसनीय भएन, रिपोर्टिङ परिपक्व र व्यावसायिक देखिएन ।
म सबैलाई स्पष्ट पार्न चाहान्छु:
१. रातो पासपोर्ट बारे: म साधारण पासपोर्ट मार्फत नै VISA apply गरेर सभामुख ज्यूसंग बिदा माग्न गएको हो (रातो पासपोर्ट माग्न होइन) ।
@ashoswai You also need to understand better sir..Balen's Govt. is not banning student politics,it is banning 'party-based' student politics.Students will exercise their rights through students councils.
@WLinkComm Kindly refrain from advertising your products if you cannot deliver it. It has been a month since I upgraded to the 6g router and was assured that the beacon router would be provided in a day or two.
I am writing this after almost 10 further request. Too poor service
आज @ekantipur_com मा मेरो भनेर एउटा लेख छापिएको छ। १६४९ शब्दको लेखबाट ५९२ शब्द गायब गरिएछ। मेडियाको दुर्गतिको समेत चर्चा गरिएको लेख स्वयम् नै सम्पादकको दुर्नियतको शिकार भएछ।
वास्तविक लेख यो लिङ्कमा : https://t.co/YTuOqHu9l6
@anilkathmandu@Umesh_Chauhan@Lekhwrites
Although Indian authorities have stated that they have nothing to do with this, it is clear as daylight that Nepalis traveling to third country destinations via India regularly face extreme obstructions and rude behaviour. I have also faced that same in previous occasions. @IndiaInNepal pls translate and read below. @MofaNepal needs to reach out to Indian counterpart/s also.
What did he do? Did he burn? Did he throw stone? All he did was expressed his anger. What is wrong with that? You didn’t felt angry after the death of 22 kids? The. You must be fuking jhole
यूनिफार्ममा भएको विधार्थीलाई गोली हान्यो- मतलब छैन विधार्थी संगठनलाई !
तर- गोली चलाऊन आदेश दिने दलको प्रमुख माथी उजूरी गर्यो तुरन्त जाई लाग्यो!
यसैले दलिय भ्राति संगठन- चाहे त्यो विधार्थीको होस वा प्रसाशनको वा प्राध्यापकको वा शिक्षकको- खारेज गर्नू पर्छ!
सम्मानित पेशालाई सम्मानित रहन देउ! विधार्थीलाई विधार्थी रहन देउ!
#GenZRevolution
#YouMurderedOurChildren
#Sept8
#WeWillNotForget
Stop this nonsense ! You people created a space for this mess ! You people have lost morality to come in the street in the name of defending democracy, constitution, and parliament 🤨😐
कांग्रेस, एमालेका नेताले बचे खुचेको ब्यबस्था, प्रणाली, संसद र संबिधान पनि सक्दैछन एक पछि अर्को शर्त थुपार्दै ! यस्तै शर्त र हलो अड्काई रही रह्यो भने सबै शिब खुलित होला केटा हो बिचार गर ! तिम्रा अहम्, घमण्ड, अभिमान र कसैलाई मान्छे नगन्ने कारण आज ५१ जना शाहदत हुन् परेको छ !
राम, राम यी दुईलाई चाहिएछ विधिको शासन र कानुनी राज, लाजको पसारो ।आन्दोलनले सबैलाई पछारि सक्यो ।५१ बढीको ज्यान गैसक्यो। हिजोका दिनमा संसदलाई जनता र राष्ट्रिय हितमा कहिल्यै प्रयोग भएन,पार्टीको कारिन्दा भूमिका खेल्नेलाई अहिले चाहिएछ विधिको शासन ।यहीँ हो.. सक्यो बाटो पनि देख्यो ।
यसै ध्वस्त,उसै ध्वस्त भएको यो समयमा मानिसहरुले प्रश्न गर्न र जवाफदेहिता माग्न छुटाएको चाहिँ कर्मचारीतन्त्रसँग हो । अब यहि जगबाट माथि उठ्ने आधार तयार हुने हो भने कर्मचारितन्त्रको पनि आत्मालोचना र सुधार आवश्यक छ।