आदर्श नारी मीना खरेल को पक्षमा मत माग्न म आज चितवन आएको छु।
उहाँको इमान्दारिता, समर्पण र समाजसेवाको भावनालाई सम्मान गर्दै यहाँहरू सबैको अमूल्य मत र सहयोगको अपेक्षा गर्दछु।आउनुहोस्, योग्य र सक्षम नेतृत्वलाई समर्थन गरौँ।
यदि तपाईंहरु पुराना दलबाट फेड अप नै हुनु भएको हो भने कुलमानको उज्यालो नेपाल कुड वि मोर अथेन्टिक, डिजर्विङ एण्ड टु वि होपफुल अल्टरनेटिव फोर्स द्यान सठ जत्था !! थिंक वाइजली ;))
यो भट्टराईमा कमनसेन्स छैन! रास्वपाको प्राचीन कार्यकर्ता को छ? सबै कांग्रेस, एमालेका कुहिएका अण्डा रास्वपा छिरेका छन्! रास्वपा कार्यकर्ता भन्नुको अर्थ कुनै न कुनै दलबाट आएका हुन्! आफूलाई फाइदा हुने भयो भने मेरो मान्छे भन्ने र घाटा हुने भयो भने अर्को दलको मान्छे भन्ने हो रास्वपाले!
‘के गर्ने’ मै कति प्रष्ट हुंदैनन्। ‘कसरी गर्ने’ तर्फ त अधिकांशको दृष्टि र ज्ञान दुबैको पहुंच पुग्दैन।त्यो ‘कसरी’ पनि कार्यान्वयनयोग्य हुन र बनाउन झन् कठिन छ।
गगन-जी यी तीनोटैमा अपेक्षाकृत राम्रै दखल राख्नुहुन्छ, किनभने उहांको यसबारे पहिलेदेखि नै गृहकार्य छ।